नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1247 · वि.सं. २०३६
नि.नं. 1247 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) शान्ति या सुव्यवस्था भंग हुने आशंका लागेकोले थुनामा राख्नु पर्ने कारण उपस्थित भएको भनी नभएबाट–थुनामा राख्ने पूर्वाधार देखिएन–यसको अभावमा अधिकारको दुरूपयोग हुन जाने । (प्रकरण नं. १६) (२) सार्वजनिक सुरक्षा ऐन, २०१८ प्रयोग गरी थुनामा राख्ने पूर्वाधारको अभाव देखिएकाले नजरबन्द राखेको कानूनसंगत नदेखिने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1247 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2036/03/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1247 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
