नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1250 · वि.सं. २०३६

नि.नं. 1250 — खिचोला हर्जना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो जग्गाबाट अरूलाई बाटो दिनलाई गरी दिएको लिखत रजिष्ट्रेशन पारित गराई रहन नपर्ने र मुलुकी ऐन घर बनाउनेको महलको ३ नं. अनुसार अघि देखि चली आएको वा दिई आएको निकास कसैले रोक्न थुन्न नहुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1250
मुद्दाको विषयखिचोला हर्जना
निर्णय वर्ष / मिति2036/03/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1250
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्