नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1252 · वि.सं. २०३६

नि.नं. 1252 — उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कि.नं. १५ को जग्गाको प्रमाणको आधारमा कि.नं. ४० को मोहियानी हकको प्रमाण दिने निर्णय गरेबाट एका जग्गाको प्रमाण अर्को जग्गाको हकमा लगाएबाट प्रमाण सम्बन्धी त्रुटि भएको देखिन्छ । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1252
मुद्दाको विषयउत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1252
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्