नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1236 · वि.सं. २०३६

नि.नं. 1236 — अपुताली जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्कालिन अपुतालीको ३ नं. मा छोरीज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने अपुताली अचलमा आधा पाउने र हक पुग्ने हकवालामा लोग्ने स्वास्नी छोरा वा छोरीको छोरा नभएमा सवै अपुतालीको छोरीज्वाइँले खान पाउने मिल्ने भएको, हकवालाले पाउँदैन भन्ने देखिन्छ, लोग्ने स्वास्नी छोरा वा छोरीका छोरा कोही नभएको नदेखिएको भिन्न भएका हकवालाको हकमा उपयुक्त ऐनले पाउने नदेखिएकोले संग बसी स्याहार सम्भार गर्ने छोरी वादी देखिन आएकोले वादी दावीको जग्गामा अपुतालीको ३ नं. ले छोरीको एकलौटी हक पुग्ने देखिन आउने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1236
मुद्दाको विषयअपुताली जग्गा दर्ता
निर्णय वर्ष / मिति2036/01/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1236
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्