सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २१९ / ४४०

नि.नं. 6280वि.सं. २०५३संयुक्त इजलास

लिखत बदर ।

§ प्रतिवादी जिकिर अनुसारको निजको हक भोगको आवादी दर्ताको जग्गा भएको भए साधारणतः त्यसरी जग्गा विभाजन हुने गरी विचमा बाटो रहने अवस्था पनि देखिन नआउने। (प्र.नं.१७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6279वि.सं. २०५३संयुक्त इजलास

अंश दपोट ।

§ विर्ता उन्मूलन ऐन, २०१६ ले विर्ता उन्मुलन गरी (क) विर्ताको जग्गा मोहीको नाममा दर्ता हुने व्यवस्था गरे अनुरुप प्र.मिथिला देवीका नाउंमा उक्त जग्गा दर्ता भएको देखिन आउंछ । विर्ता उन्मुलन ऐन, २०१६ लागु भएको वखत प्रतिवादी मिथिला देवी श्रेष्ठ ६ वर्ष की नावालिका रह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6278वि.सं. २०५३संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ एकै दिन, उहि पक्षहरुका विच एकै विषयमा भएका लिखत वमोजिमको रकम दिलाई पाउं भन्ने दावी देखिंदा अ.वं. ७२ नं. विपरित भन्न नमिल्ने । (प्र.नं.१२) § वादीले कपाली सरहको लिखत भएकोले सांवा व्याज भराई पाउं भनि दिएको फिरादको प्रतिवाद गर्दा उक्त लिखत लेनदेन प्रकृतिको कारोव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6277वि.सं. २०५३संयुक्त इजलास

हक कायम दर्ता ।

हक कायम दर्ता

§ विर्ता विवरण भर्ने कर्तव्य विर्तावालाको हुने र विर्ता परिणत गरी रैकरमा दर्ता गरि दिने कार्य मालपोत कार्यालयको हुने । (प्र.नं.१७) § मालापोत कार्यालयले मौकामा भरेको विवरण अनुसार दर्ता नगरी दिएका कारणले मात्र विर्ता विवरण वमोजिम दर्ता गर्न पाउने हक जाने भन्न नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6276वि.सं. २०५३संयुक्त इजलास

जारी ।

धर्मपुत्र लिखत बदर

§ १९ वर्षिया युवक छोरा एकै घर भित्र सुति रहेको अवस्था रातको ११ वजे सोहीस्थानमा एक्ली श्रीमतीलाई अर्को परपुरुष आएर करणी गर्ने भन्ने कुरा सो प्रत्यक्षदर्शी भनिएको छोरो हर्क वहादुरले पनि यो यस किसिमवाट देखेको भन्न सकेको छैन । प्र.लिला कुमारीले प्रतिउत्तरमा ९ महिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6275वि.सं. २०५३संयुक्त इजलास

धर्मपुत्र लिखत बदर ।

धर्मपुत्र लिखत बदर

§ स्थानिय निकायलाई पनि सम्वन्धित वडा वासीहरुका विषयमा सहीकुराको जानकारी हुने र राख्नु पर्ने भन्ने मनसायवाट विधायिककाले साक्षी राख्नु पर्ने भन्ने व्यवस्था गरेको पाईन्छ । त्यस्ता साक्षीमा वस्ने भनि तोकिएका व्यक्तिहरु कार्यालय संग सम्वन्धित हुंदा निजहरुले कहि कतै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6274वि.सं. २०५३संयुक्त इजलास

जग्गा हक कायम दर्तासमेत

§ मुलुकी ऐन अ.वं. ८५ नं.को व्यवस्थालाई हेर्दा अड्डामा मुद्दा परि फैसला भएपछि सो फैसला उपर ऐन वमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउंमा फिरादपत्रलिई सून्न हुदैन । लिएको भए पनि खारेज गरि दिनुपर्छ भन्ने व्यवस्था भइरहेकोले अघि मुद्दा परि प्रतिवादीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6273वि.सं. २०५३संयुक्त इजलास

लिखत बदर सम्पत्ति फिर्ता ।

लिखत बदर सम्पत्ति फिर्ता

§ लेनदने व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखूसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका संगका अंशियार सवै साक्षी वसेको वा नीजहरुले मंजुरीको लिखत गरी दिएको भएमात्र प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6272वि.सं. २०५३संयुक्त इजलास

प्रतिषेध

§ स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.प्रशोधित खानेतेल उत्पादन गर्ने ठुलो उद्योगको रुमा स्थापित भएको र औद्योगिक व्यवसाय ऐन, २०३८ अन्तर्गत सुविधा पाउन सक्ने स्थितिको उद्योग भएको आधारमा आयकर छुट प्राप्तीको लागि कारवाही चली रहेको र कुनै निर्णयमा पुग्न सकी रहेको नभएप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6271वि.सं. २०५३संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

निवेदक उद्योग जुन कानूनी प्रावधान वमोजिम दर्ता भएको हो, सो कानूनी प्रावधान वमोजिम नै सुविधा पाउने । ( प्र.नं.१४) एकब्दार समितिको निर्णय उपर वैकल्पिक व्यवस्था भएकोले निवेदकलाई वैकल्पिक व्यवस्था छ भन्न नमिल्ने । ( प्र.नं.१४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6270वि.सं. २०५३संयुक्त इजलास

दर्ता बदर दर्ता ।

अ.वं. ७८ नं. बमोजिम लिइएको बयानको आधारमा किर्ते ठहर गर्न मिल्ने अबस्था देखिदैन । -प्र.नं.१७) लिखतको प्रकृति अनुसार व्यक्तिको साथमा रहने लिखतमात्र मुलुकी ऐन अ.व.७८ नं. को प्रकृया अपनाई सद्दे किर्तेमा सुनाई सद्दे किर्ते ठहर गरी विवादको निरुपण गर्नुपर्ने हुन्छ ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6269वि.सं. २०५३विशेष इजलास

उत्प्रेषण

§ नेपाल अधिराज्यको संबिधान २०४७ जारी भएपछि यस संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाइएकोले वा अन्य कुनै कारणले कुनै कानून संविधानसंग वाझिएको देखिएमा सो कानूनलाई प्रारम्भ देखि नै वा निर्णय भएको मिति देखि अमान्य र बदर घोषित गर्ने व्यवस्था भएको देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6268वि.सं. २०५३विशेष इजलास

उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाऊँ ।

§ निवेदकले कृषि विकास बैंक उपशाखा कार्यालय धनगढीबाट कर्जा लिंदा विवादको कि. नं. ३९४ को जग्गा धितो राखेको नदेखिएता पनि स्वयम निवेदकले आफुले राखेको धितो समेत बैंकले आफ्नो हित सुविधा अनुसार कानून बमोजिम लिलाम विक्री गरी त्यसबाट पनि नपुग भएमा आफ्नो अरु घर घराना चल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6267वि.सं. २०५३विशेष इजलास

उत्प्रषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरिपाऊँ ।

§ कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा १७ मा कानून व्यवसायी हुन आवश्यक पर्ने योग्यताका सन्दर्भमा उल्लेख गरेको पाइन्छ । उक्त ऐनको दफा २५ को उपदफा (१) मा अनाधिकृत व्यक्तिले कानून व्यवसाय गर्न नपाउने र उपदफा (४) मा अनाधिकृत व्यक्तिले कानून व्यवसाय गरेमा जरिवाना…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6266वि.सं. २०५३संयुक्त इजलास

चोरी

आफ्ना जिम्मामा रहेको सामानहरुको सुरक्षाको लागि पनि हेरचाह गर्न पुर्याउन आवश्यकता अनुसारएक ठाउंबाट अर्को ठांउमा लैजानु वा सार्नुपर्ने अवस्था श्रृजना नहुनेभनी मान्न नसकिने । (प्र.नं. १८) सामानहरु जिम्मा लिने व्यक्तिले आफू जिम्मा रहेको सामान सुरक्षित साथ राख्‍नु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6265वि.सं. २०५३संयुक्त इजलास

अंश

मिति २०३४।९।२७ मा भएको सातौं संशोधन पछिको मुलुकी ऐनको अंश बण्डाको महलको १८ नं.मा भएको व्यवस्थावाट कसैले निजी तवरवाट पाएको सम्पत्ति निजी हुने र बण्डा गर्न कर नलाग्ने स्पष्ट देखिन्छ । त्यसमा पनि उल्लेखित लिखतको व्यहोरामा नै हेर बिचार र खुसी तूल्याएवापत भन्ने स्प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6264वि.सं. २०५३संयुक्त इजलास

उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरी पाऊं ।

कानूनले छुट पाउने रकम तिर्नु पर्ने भन्न नमिल्ने । (प्र.नं.९) कानूनले नै दिएको छुट नेपाल विद्युत प्राधिकरणवाट माग्न पनि उचित नहूंने । (प्र. नं.९) लाग्दै नलाग्ने अन्तःशुल्क रकम फिर्ता दिनु पर्नेमा नदिने भन्ने उद्योग बिभागको मिति ०५१।२।१७ को पत्र र एकद्धार समितिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6263वि.सं. २०५३संयुक्त इजलास

परमादेश

सरकारी मुद्दा सम्बन्धी ऐनमा जाहेरी दरखास्त यथासिघ्र दिनु पर्ने व्यवस्था गरि जाहेरी दरखास्त दिने म्याद किटान गरेको नदेखिएता पनि केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा ४ को उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि अन्यायमा पर्ने कुनै व्यक्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6262वि.सं. २०५३संयुक्त इजलास

अपुताली हक कायम

अपुतालीको २ नं. मा मर्नेको भन्ने उल्लेख भएकोवाट मर्ने स्वयंको गर्भवाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुतालीको पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरवाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । अपुताली पर्दा जो मरी अपुताल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6261वि.सं. २०५३संयुक्त इजलास

अंश नामसारी ।

अंश नामसारी

मुद्दामा वादी दावा कायम गर्दा शुरू फिराद दावा बयानलाई आधार मान्नु पर्ने । (प्र.नं. १४) अघि नै भदै चमारका बाबु छुट्टी भिन्न भएको भनी निज उपर फिराद नगरेको हुंदा भदैका नाउंमा दर्ता भएको सम्पत्तिको बिषयमा पुनरावेदनवाट दावी गर्न नमिल्ने । (प्र.नं. १४) पैत्रिक सम्पत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6260वि.सं. २०५३संयुक्त इजलास

उत्प्रेषण समेत

शुरू जिल्ला प्रहरी विशेष अदालतले गरेको निर्णय र त्यस उपरको पुनरावेदन सुन्‍ने निकाय समेतले प्रचलित कानून वमेजिम गरेको फैसलामा चित्त नवुझाई निवेदकले असाधारण क्षेत्राधिकारको प्रयोग गरि रिट क्षेत्रमा प्रवेश गरेको देखियो । तह तह हुंदै प्रमाणको मुल्याङ्कन गरि अधिकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6259वि.सं. २०५३संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २१ मा कुनै नेपाल ऐनले सूचना आदेश नियम वा उपनियम जारी गर्ने अख्तियार दिएको छ भने सो अख्तियारले त्यस्तै किसिमको अवस्थामा त्यही निकाशा मुताविक त्यही किसिमले सो जारी गरिएको सूचना आदेश नियम वा उपनियमहरुलाई थप्न संशोधन गर्न बद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6258वि.सं. २०५३संयुक्त इजलास

मोही प्रमाण पत्र

पुनरावेदक वादीले भरेको भनिएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपि हेर्दा सम्बन्धित जग्गाको जग्गा धनिमा रमेशचन्द्र भट्टाचार्य, पंच भट्टाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरिक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6257वि.सं. २०५३संयुक्त इजलास

निषेधाज्ञा

दर्ता हक नै नभएको व्यक्ति ज्योति शम्सेरवाट गराएको वहाल सम्झौतावाट निवेदकले भोगाधिकार प्राप्त गर्न नसक्ने । (प्र.नं.११) ज्योति शम्सेरको नै दर्ता हकाधिकार प्राप्त व्यक्ति नभएको अवस्थामा निजले गरि दिएको वाहाल सम्झौताको आधार लिई आशंकाको स्थिति भनी निषेधाज्ञाको आदे…

नजिर सार पढ्नुहोस् →