§ जुन कुरा कानूनले नै स्पष्ट गरेको छ मनोनयन गर्ने निर्णय तथा नियुक्तिपत्रमा उल्लेख गरिनु पर्ने जरुरी नहुने । (प्र.नं. १२) § सदस्य भन्नाले परिषद्को सदस्य सम्झनु पर्ने र सो शव्दले परिषद्को सदस्य सचिव समेतलाई जनाउने कुरा ऐनको दफा २ को खण्ड (ग) मा गरिएको परिभाषाले…
§ मुद्दाहरुको तथ्यहरु नै फरक रहेको २ निर्णयहरुमा भिन्न भिन्न प्रश्न उठी भिन्न भिन्न दफाहरुको व्याख्या गरिएको हुँदा रुलिङ बाझिएको भन्न सकिने अवस्था नदेखिने । (प्र.नं. १३) § सगोलको अंशवण्डा लाग्ने सम्पत्ति भनी दावी भएकोमा सगोलको सम्पत्ति होइन अंशवण्डा नलाग्ने नि…
§ क्षेत्राधिकार नभएको अदालतद्वारा मुद्दाको औचित्यमा प्रवेश गरी निर्णय दिन क्षेत्राधिकारको अभाव देखाई खारेज गरेको कारणले क्षेत्राधिकार सम्पन्न अदालतलाई सो खारेजी फैसला प्राङन्यायको रुपमा प्रभावी हुन्छ भन्न नमिल्ने । (प्र.नं. ९) § अ.वं. ८५ नं. ले अड्डामा मुद्दा…
§ करार सेवाबाट प्रवाहित हक अधिकारले करारको अवधी समाप्त भएपछि पनि काममा लगाइएको कारणले स्वतः कानून द्वारा व्यवस्थित सेवाको रुप नलिने । (प्र.नं. ७) § निवेदकहरुका तर्फबाट करार सेवा वाहेक शिक्षा नियमावली, २०४९ अन्तर्गत व्यवस्थित सार्वजनिक विद्यालयको शिक्षकमा नियुक…
§ प्रमाणको लागि आएको यीनै प्रतिवादी नन्दलाल गिरी प्रतिवादी भएको नकवजनी चोरी मुद्दामा धेरै परिणाममा अन्य औषधी सहित ३० एम्पुल पेथेडिन पलिया खेरी अवस्थित गिल मेडिकल स्टोरबाट रु. ५,९४०। मा खरीद गरी सो मेडिकल स्टोरको विल समेत पेश भएको देखिनाले अन्य औषधी लगायत छुट्ट…
§ पक्ष नै नबनाएको निर्णयमा पुनरावेदन गर्न जानु पर्छ भन्न नमिल्ने । (प्र.नं. ११) § रिट निवेदकले रिट निवेदनसाथ प्रेषित गरेको फोटोकपीको प्रतिलिपीबाट सो निर्णय २०४८ को हो वा ०४४ को हो स्पष्ट नदेखिनुको अतिरिक्त सक्कल निर्णयमा समेत उक्त निर्णय ०४४ वा ०४८ के हो छुट्य…
§ छोराको अपुताली वावुमा पनि जान सक्ने कुरा अपुतालीको ४ नं. को अध्ययनबाट देखिन्छ । भिन्न भएका वावु आमा र एकभन्दा बढी छोराहरु भएकोमा एकै छोरा मरी अपुताली परेको अवस्थामा वावु आमामा नै अपुताली जाने भनी स्पष्ट कानूनी व्यवस्थाको अभावमा उल्लेखित दे.पु.इ.नं. १५७ को मु…
§ गुठी जग्गाको मोहियानीको हक वेहक सम्वन्धमा निर्णय गर्ने अधिकार गुठी संस्थान वा भुमि सुधार कार्यालय कुनमा निहित छ ? भनी माथि उल्लेखित कुन रुलिङ वा प्रतिपादित सिद्धान्त कायम हुनु उपर्युक्त छ, निर्णय तर्फ विचार गर्दा यस्तै प्रश्न समावेश भएको यस अदालतको दुई भिन्द…
§ राजश्व नीतिमा समय समयमा गर्नुपर्ने नीतिगत परिवर्तनलाई श्री ५ को सरकारले समय सापेक्ष रुपमा परिवर्तन गर्न सकोस् भन्ने उद्देस्यले विद्यायिकाले कार्यपालिकालाई अख्तियारसम्म दिएको देखिन्छ । कर लगाउने, उठाउने, खारेज गर्ने, छुट दिने, परिवर्तन गर्ने, कर प्रणालीलाई व्…
§ निवेदकलाई श्री ५ को सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा ०५१।२।२६ को निर्णयानुसार मनोनित गरेको, ०५१।३।१ देखि निवेदकले सदस्य सचिवमा वहाली गरी आफ्नो पदीय दायित्व एवं जिम्मेवारी निर्वाह गरी आएको र श्री ५ को सरकारले निवेदकलाई परिषद्को सदस्य सचिव पदवाट अवकास…
§ विधिवत अंशवण्डा भइसकेकोमा मानु जोडिएकोमा पारीत लिखतको अभावमा तमसुकमा एकासगोलको वावु भन्ने लेखिदैमा निजको सम्पत्तिवाट छुट्टी भिन्न भएको छोराले लिएको ऋणको दायित्व पुरा गराउन नमिल्ने । (प्र.नं. ९) § वावु आमासंग अंश लिई भिन्न भई सकेको छोराले लिएको ऋण निजको आमाको…
§ प्रस्तुत मुद्दामा समेत वादी प्रतिवादीको मानो छुटिृएको मिति फिराद परेको अघिल्लो दिनलार्ई कायम गरी तायदाती फांटवारी माग गरिएको देखिन्छ । सो कुरालार्ई प्रतिवादीहरुले मौकामा उजुर गरी बदर गराएको समेत देखिन नआएको अवस्थामा पुनरावेदन तहमा मात्र आई सो कुराको जिकिर लि…
§ वादीले आफ्नो पिताको मृत्यु पश्चात आफ्नो नाममा नामसारी गराई आफ्नो भागको अचल सम्पति विक्री गरेको देखिंदा व्यवहार प्रमाणवाट वादी प्रतिवादी वीच वण्डा भइसकेको देखिन आउने। (प्र.नं. १५) § अंशवण्डाको ३० नं. ले आफ्नो अफ्नो भागको अचल छुट्टाछुटै भाग विक्री व्यवहार गरेक…
§ लिलाममा वोलेर मात्र पुरा नहुने, लिलामको प्रकृया पुरा गरी स्वीकृत प्राप्त गरी चलनपुर्जी प्राप्त गर्ने दर्ता गर्ने, लगायतका कार्य सम्पन्न भएपछि लिलामको कार्य सम्पन्न हने । (प्र.नं.१० ) § मौकामै लिलाम रीतपुर्वकको नहुंदा स्वीकृत नगर्ने निर्णय भएको र त्यस्तो निर्…
§ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७० को अधिकार काठमाडौं नगरपालिकाका प्रमुखलार्ई प्रत्यायोजन गरिएको भन्ने कुराको पुष्टी मिसिल संलग्न अंचल यातायात व्यवस्था कार्यालयको मिति ०५१।१०।१८ को पत्रवाट भएको छ । सःशुल्क र निशुल्क पार्किङ स्थल प्रत्यायोजित अधिक…
§ अन्तःशुल्क कुनै उद्योगले उठाई खान पाउने नभई श्री ५ को सरकारलार्ई कानून वमोजिम वुझाउनु पर्ने अन्तःशुल्क वापतको रकम वुझाउन नपर्ने सुविधा सम्म हो यो कानूनले त्यस्तो अन्तःशुल्क छुट सुविधा उद्योगले आफुले क्रेतावाट उठाएर अन्तःशुल्क लिन खान पाउने भन्ने कानूनी आधारक…
§ करारको पक्ष वादीले निवेदन दिएपछि निजले सोही मितिवाट नै करारमा उल्लेखित शर्तलार्ई नमानेको मान्नु पर्ने । (प्र.नं. ११) § करारको शर्तलार्ई नमानेको स्थितिमा करार बमोजिम प्रतिदिन रु.१००। का दरले क्षेतिपुर्ति पाउं भन्ने करारको निरन्तरता छदैछ भन्न नमिली सोही मितिवा…
§ खोज्न जाने भनिएका व्यक्तिहरुमा नै विवाद देखिन्छ भने निजहरुले प्रहरीमा गरेको कागज तथा अदालतमा गरेको वकपत्रमा एकरुपता रहेको पाइदैन । यस्तो सामन्जस्यता नरहेको भनाइ वकाइलार्ई प्रमाणमा लिन मिल्ने नदेखिने । (प्र.नं.२१) § सामन्जस्यता नभएको खोज्न जानेहरुको भनाइ कै आ…
§ कारणवाट मात्र भ्रष्टाचार गरेको भन्ने अभियोग दावी मनासिव छ भन्न नमिल्ने । रासन वोर्डले केरमेट भएको वोलपत्रमा कैफियत खुलार्ई मुचुल्का गर्न छुट्याएको र सच्चिएको अंक वमोजिमको अर्नेष्ट भनी वापतको रकम वैंक दाखिला नभएकै (प्र. नं. २५) § भ्रष्टाचार हुनलार्ई वदनियतसाथ…
§ अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐन, २०४८ को दफा १८ ले सार्वजनिक पद धारण गरेको व्यक्ति उपर भ्रष्टाचारको आरोपको सम्वन्धमा भएको अनुसन्धान र तहकिकातवाट निजले अपराध गरेको हो भन्ने मनासिव कारण भएमा आयोगले त्यस सम्वन्धमा प्रचलित कानून वमोजिम सम्वन्धित पुनरावेदन अदा…
दुई पक्षको वीच भएको करार सम्झौता वमोजिम कसैले गरि नदिएमा ऐन वमोजिम जानु पर्ने । (प्र.नं.९) कानूनी दायित्व र करारीय दायित्व अलग अलग कुरा हुन । करारीय दायित्वमा रिट क्षेत्र आकर्षित हुने स्थिति समेत नदेखिने । (प्र.नं.९)
§ अधिकार प्राप्त अधिकारी समक्ष सावित रही अरु समेतलार्ई पोल गर्ने प्रतिवादीहरु मेध वहादुर, राम खेलावन, राम विलास र फुल महमद अदालतमा आई बयान गर्दा आरोपित कसुरमा इन्कार रही प्रहरीले कुटपीट गरी बयान गराएकोले घाजांच गरी पाउं भनी जिकिर लिए अनुसार घांजाच गराइएकोमा प्…
§ ऐन नियममा भएका अवस्थाहरुमा वाहेक नियमले पदावधि किटिएको क्याम्पस प्रमुखलार्ई पदबाट हटाई पद रिक्त गराउने कार्यलार्ई कानूनसंगत मान्न सकिने अवस्था नदेखिने । (प्र.नं.१७) § कानूनको अख्तियार बेगर कसैको हकमा प्रतिकुल असर पर्ने गरी मन लागी गर्ने कार्य स्वेच्छाचारी हू…