नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6282 · वि.सं. २०५३

नि.नं. 6282 — ज्यान डांका ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अधिकार प्राप्त अधिकारी समक्ष सावित रही अरु समेतलार्ई पोल गर्ने प्रतिवादीहरु मेध वहादुर, राम खेलावन, राम विलास र फुल महमद अदालतमा आई बयान गर्दा आरोपित कसुरमा इन्कार रही प्रहरीले कुटपीट गरी बयान गराएकोले घाजांच गरी पाउं भनी जिकिर लिए अनुसार घांजाच गराइएकोमा प्र. मेघ वहादुरको घांजाच प्रतिवेदनमा No External Injury Found भन्ने र प्र.राम विलास, प्र. राम खेलावन, प्र. फुल महमदको घाजांच प्रतिवेदनमा Healed Wound भन्ने उल्लेख भएवाट आलो घाउ नभएवाट Healed Wound पहिलेकै भन्ने मान्नु पर्ने हुंदा निज प्रतिवादीहरुलार्ई प्रहरीले कुटपीट गरी वाध्यात्मक वयान गराएको थियो भन्ने मान्न मिल्ने अवस्था नरहने । (प्र.नं.३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6282
मुद्दाको विषयज्यान डांका ।
निर्णय वर्ष / मिति2053/11/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री रुद्र वहादुर सिंहले प्रतिवादीहरुलार्ई सफाई दिएको क्षेत्रीय अदालतको फैसला नै सदर गरेको देखिन्छ भने अर्का माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायवाट प्रतिवादीहरु शेख खुर्सेद र शिवा महतोलार्ई ज्यान सम्वन्धीको १३(१) अनुसार सर्वस्व | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मनासिव  ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6282
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्