नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6302 · वि.सं. २०५३
नि.नं. 6302 — निखनाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ क्षेत्राधिकार नभएको अदालतद्वारा मुद्दाको औचित्यमा प्रवेश गरी निर्णय दिन क्षेत्राधिकारको अभाव देखाई खारेज गरेको कारणले क्षेत्राधिकार सम्पन्न अदालतलाई सो खारेजी फैसला प्राङन्यायको रुपमा प्रभावी हुन्छ भन्न नमिल्ने । (प्र.नं. ९) § अ.वं. ८५ नं. ले अड्डामा मुद्दा परि फैसला भएपछि भन्ने वाक्यांशमा अडृाको फैसलाको अर्थ र अवधारण अधिकार विहिन अड्डाको फैसलालाई होईन अधिकारयुक्त अड्डाको फैसलालाई जनाउने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6302 |
|---|---|
| मुद्दाको विषय | निखनाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2053/12/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6302 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
