नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6284 · वि.सं. २०५३

नि.नं. 6284 — परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

दुई पक्षको वीच भएको करार सम्झौता वमोजिम कसैले गरि नदिएमा ऐन वमोजिम जानु पर्ने । (प्र.नं.९) कानूनी दायित्व र करारीय दायित्व अलग अलग कुरा हुन । करारीय दायित्वमा रिट क्षेत्र आकर्षित हुने स्थिति समेत नदेखिने । (प्र.नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6284
मुद्दाको विषयपरमादेश ।
निर्णय वर्ष / मिति2053/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6284
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्