नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6289 · वि.सं. २०५३

नि.नं. 6289 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अन्तःशुल्क कुनै उद्योगले उठाई खान पाउने नभई श्री ५ को सरकारलार्ई कानून वमोजिम वुझाउनु पर्ने अन्तःशुल्क वापतको रकम वुझाउन नपर्ने सुविधा सम्म हो यो कानूनले त्यस्तो अन्तःशुल्क छुट सुविधा उद्योगले आफुले क्रेतावाट उठाएर अन्तःशुल्क लिन खान पाउने भन्ने कानूनी आधारको अभाव भएको र अन्तशुल्कको विषयगत प्रकृतिवाट सो निष्कर्ष निकाल्न नमिल्ने हुंदा समेत निवेदकको कुनै कानूनद्वारा प्रदत्त हक हनन् भएको भन्न नमिल्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6289
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/12/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6289
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्