नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6288 · वि.सं. २०५३
नि.नं. 6288 — विगो र क्षेतिपुर्ति दिलार्ई पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ करारको पक्ष वादीले निवेदन दिएपछि निजले सोही मितिवाट नै करारमा उल्लेखित शर्तलार्ई नमानेको मान्नु पर्ने । (प्र.नं. ११) § करारको शर्तलार्ई नमानेको स्थितिमा करार बमोजिम प्रतिदिन रु.१००। का दरले क्षेतिपुर्ति पाउं भन्ने करारको निरन्तरता छदैछ भन्न नमिली सोही मितिवाट करार ऐन २०२३ को दफा १८(२)(ग) को म्याद ३ महिना भित्र नालेश गर्नु पर्नेमा सो म्याद नघाई आएको नालेशवाट करार वमोजिम गरी दिन मिल्ने नदेखिंने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6288 |
|---|---|
| मुद्दाको विषय | विगो र क्षेतिपुर्ति दिलार्ई पाउं । |
| निर्णय वर्ष / मिति | 2053/11/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6288 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
