नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6287 · वि.सं. २०५३

नि.नं. 6287 — जिउ मास्ने बेच्ने ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ खोज्न जाने भनिएका व्यक्तिहरुमा नै विवाद देखिन्छ भने निजहरुले प्रहरीमा गरेको कागज तथा अदालतमा गरेको वकपत्रमा एकरुपता रहेको पाइदैन । यस्तो सामन्जस्यता नरहेको भनाइ वकाइलार्ई प्रमाणमा लिन मिल्ने नदेखिने । (प्र.नं.२१) § सामन्जस्यता नभएको खोज्न जानेहरुको भनाइ कै आधारमा लेखिएको सर्जमिनको कथनलार्ई भरपर्दो प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्र.नं.२१) § जाहेरवालाकी श्रीमती भारतमा विक्री भएको तथ्यको प्रमाणिकताको अभाव छ यस स्थितिमा प्रतिवादीलार्ई दावीको अभियोग कायम गरी सजाय गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको नदेखिंदा उल्टी हुने । (प्र.नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6287
मुद्दाको विषयजिउ मास्ने बेच्ने ।
निर्णय वर्ष / मिति2053/04/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6287
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्