नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6261 · वि.सं. २०५३

नि.नं. 6261 — अंश नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दामा वादी दावा कायम गर्दा शुरू फिराद दावा बयानलाई आधार मान्नु पर्ने । (प्र.नं. १४) अघि नै भदै चमारका बाबु छुट्टी भिन्न भएको भनी निज उपर फिराद नगरेको हुंदा भदैका नाउंमा दर्ता भएको सम्पत्तिको बिषयमा पुनरावेदनवाट दावी गर्न नमिल्ने । (प्र.नं. १४) पैत्रिक सम्पत्तिमा मात्र अंश सम्बन्धी विवाद परेको मुद्दामा मानो कहिले छुट्टीएको भन्ने प्रश्न गौण । (प्र.नं. १५) कुन मितिमा मानो छुट्टीएको भन्ने कुराले पुर्खौली सम्पत्ति सम्म बण्डा गर्न फरक नपार्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6261
मुद्दाको विषयअंश नामसारी ।
निर्णय वर्ष / मिति2053/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6261
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्