नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6264 · वि.सं. २०५३
नि.नं. 6264 — उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरी पाऊं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनले छुट पाउने रकम तिर्नु पर्ने भन्न नमिल्ने । (प्र.नं.९) कानूनले नै दिएको छुट नेपाल विद्युत प्राधिकरणवाट माग्न पनि उचित नहूंने । (प्र. नं.९) लाग्दै नलाग्ने अन्तःशुल्क रकम फिर्ता दिनु पर्नेमा नदिने भन्ने उद्योग बिभागको मिति ०५१।२।१७ को पत्र र एकद्धार समितिको निर्णय पत्राचार समेत उत्प्रेषणको आदेशद्धारा बदर हुने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6264 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरी पाऊं । |
| निर्णय वर्ष / मिति | 2053/10/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6264 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
