नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6280 · वि.सं. २०५३
नि.नं. 6280 — लिखत बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी जिकिर अनुसारको निजको हक भोगको आवादी दर्ताको जग्गा भएको भए साधारणतः त्यसरी जग्गा विभाजन हुने गरी विचमा बाटो रहने अवस्था पनि देखिन नआउने। (प्र.नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6280 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर । |
| निर्णय वर्ष / मिति | 2053/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6280 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
