नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6271 · वि.सं. २०५३
नि.नं. 6271 — उत्प्रेषण मिश्रित परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदक उद्योग जुन कानूनी प्रावधान वमोजिम दर्ता भएको हो, सो कानूनी प्रावधान वमोजिम नै सुविधा पाउने । ( प्र.नं.१४) एकब्दार समितिको निर्णय उपर वैकल्पिक व्यवस्था भएकोले निवेदकलाई वैकल्पिक व्यवस्था छ भन्न नमिल्ने । ( प्र.नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6271 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश । |
| निर्णय वर्ष / मिति | 2053/03/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6271 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
