नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6257 · वि.सं. २०५३

नि.नं. 6257 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

दर्ता हक नै नभएको व्यक्ति ज्योति शम्सेरवाट गराएको वहाल सम्झौतावाट निवेदकले भोगाधिकार प्राप्त गर्न नसक्ने । (प्र.नं.११) ज्योति शम्सेरको नै दर्ता हकाधिकार प्राप्त व्यक्ति नभएको अवस्थामा निजले गरि दिएको वाहाल सम्झौताको आधार लिई आशंकाको स्थिति भनी निषेधाज्ञाको आदेश जारी नहुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6257
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2052/01/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6257
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्