सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १८९ / ४४०

नि.नं. 7001वि.सं. २०५८विशेष इजलास

उत्प्रेषण मिश्रित प्रतिषेध समेत जारी गरी पाउं ।

§ अख्तियार दुरुपयोग अनुसन्धान आयोग (यसपछि आयोग भनिएको) को व्यवस्था नेपाल अधिराज्यको संविधानको भाग १२ मा धारा ९७ र ९८ मा गरिएको देखिन्छ । यो आयोगले कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानून बम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7000वि.सं. २०५८संयुक्त इजलास

निर्णय दर्ता बदर हक कायम ।

§ ८ नं. नापी गोश्वाराको निर्णय उपर सो कार्यालयका कायम मुकायम प्रमुख नापी अधिकृत जयप्रसाद मण्डललाई समेतलाई विपक्षी बनाई शुरु दैले जिल्ला अदालतमा वादीले फिराद दायर गरेको पाइन्छ। सो सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन अ.वं. २९ को देहाय (८) मा “अड्डा स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6999वि.सं. २०५८संयुक्त इजलास

कस्तुरी मारी विना बिक्री सम्बन्धमा ।

कस्तुरी मारी विना बिक्री सम्बन्धमा

§ ७० दिन भित्र पुनरावेदन गर्न नसकेको कारण देखाई अ.वं. ५९ नं. अन्तर्गत उक्त ७० दिन गुज्रेको मितिले ३० दिन भित्र थमाइ पाउन निवेदन दिई म्याद थमाइ २०५१।५।९ मा मात्र प्रतिवादीहरुले पुनरावेदन दर्ता गराएको देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6998वि.सं. २०५८संयुक्त इजलास

लिखत दर्ता वदर

§ फिरादकर्ताले जुन लिखत दर्ता वदर गरि पाउँ भनि दावी लिएको छ सो लिखत २०४९।२।१९ मा पारित भएकोमा उक्त लिखत वदर गरि पाउँ भनि वादीले २०५१।८।६ मा मात्र अदालतमा नालिस दिएको देखिन्छ । यसरी लिखत तथा दर्ता वदर गरी पाउँ भनि गरेको फिराद दावी मुलकी ऐन लेनदेन व्यवहारको १० न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6997वि.सं. २०५८संयुक्त इजलास

लागू औषध फेन्सिडल

अदालत समक्ष पुनरावेदिका प्रतिवादीले निजको साथबाट फेन्सिडील बरामद भएको र उक्त अवैध लागु औषधको कारोवार गर्ने गरेको भन्न निजको प्रहरी समक्षको बयान सत्य होइन । प्रहरीले कुटपिट गरी सहीछाप गराएको हो भनि अभियोग दावीको कसूर गरेकोमा इन्कार रहि बयान गरेको देखिएतापनि प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6996वि.सं. २०५८संयुक्त इजलास

लुटपीट

§ यस अदालत संयुक्त इजलासबाट अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउेन आदेश हुँदा हदम्याद सम्बन्धमा लिईएको आधारलाई हेर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा १४, बचाउ र खारेजी शिर्षकमा “यस ऐन बमोजिम कार्यविधि अपनाउनु पर्ने मुद्दामा सो बमोजिम कार्यविधि नअपनाई अन्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6995वि.सं. २०५८संयुक्त इजलास

भ्रष्टाचार

§ पुनरावेदक प्रतिवादीले आफ्नो भाउजु गंगादेवीको प्रवेशपत्र लिई आफू परीक्षा हलमा प्रवेश गरी निजको सट्टाम आफैले परीक्षा दिने प्रयत्न गरेको कुरा निजले अदालत समक्ष गरेको वयानबात समेत स्वीकार गरेको देखिन्छ । निजबाट बरामद भएको परीक्षाको प्रवेशपत्रमा परीक्षार्थीको नाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6994वि.सं. २०५८संयुक्त इजलास

करार बमोजिम गराई पाउँ ।

§ कानून बमोजिम दुई पक्ष बीच भएको सम्झौता अनुसार उत्पन्न दायित्व विपक्षीले पुरा गर्नु पर्ने होइन भन्न मिलेन । विपक्षीले, वादीले नालेस गर्ने हकदैया नै नभएको जिकिर लिएतापनि संझौता हुँदाको अवस्थामा धन बहादुर प्रिन्सिपल भन्ने स्कुलको छाप लागेको देखिएकोले स्कुलको तर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6993वि.सं. २०५८संयुक्त इजलास

फैसला अनुसार कित्ताबाट गरिपाउँ

§ तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अपुताली हक कायम मुद्दामा मिति २०४२।१२।५ मा भएको फैसला बमोजिम दर्ता नामसारी गरि पाउँ भन्ने समेत निवेदन भएकोमा वादीले कुन तर्फबाट उक्त जग्गा पाउने सो स्पष्ट नखुलाई फैसला गरेको हुँदा तर्फ र दर्ता गरिदिन ठहर वेगर विपक्षीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6992वि.सं. २०५८संयुक्त इजलास

जिउ मास्ने बेच्ने ।

जिउ मास्ने बेच्ने

§ साविक ऐनले सजाय भागी नबनाएकोमा हालको ऐनले सजाय भागी बनाएको अवस्था प्रस्तुत मुद्दामा देखिन नआई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल र जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ समेत दुबै ऐनहरुले मानिस बेच बिखन गर्ने कार्यलाई अपराध मानि सजायको व्यवस्था गरि राखेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6991वि.सं. २०५८संयुक्त इजलास

अंश

§ नोकरीको दोरानमा निजको यू.एस.एड बाट प्राप्त छात्रवृत्तिमा भारत सरकारद्वारा संचालित दश महिने तालिम भारतको नयाँ दिल्लीमा लिएको, एभरेष्ट इङ्गलिस स्कूलमा नर्सिङ सुविधा पुर्‍याउँदै आए वापतको थप आर्जन रहेका साथै समय समयमा विभिन्न कक्षा संचालन गरिदिने र प्रश्नपत्र त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6990वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषणयुक्त लगाएको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ

§ विवादित कि.नं. ८८ र ९० मा मोहीको घरबास रहेको भनि सम्बन्धित गाउँ विकास समितिले सिफारिश गरेको साथै यिनै निवेदक वादी र विपक्षी प्रतिवादी भएको २०४६ सालको दे.नं. १३७७/१३० को कपिलवस्तु जिल्ला अदालतमा दायर भएको मोहीयानी मुद्दामा यिनै निवेदकले कि.नं ९० मा मोहीले कच्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6989वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषण समेत

§ एकै परिवारका नात समेत पर्ने व्यक्तिहरु साथ संलग्न भएको एके कसूरमा कार्वाही शुरु भई मुद्दा चलाएकोमा तत्कालन पक्राउ परेका मानबहादुर थोकर र ज्ञानबहादुर गोलेलाई अभियोग मागदावी अनुसा कसूर ठहर भई विपक्षी वन संरक्षण विशेष अदालतबाट मिति २०५०।६।५ मा फैसला समेत भइसकेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6988वि.सं. २०५८पूर्ण इजलास

खिचोला

§ न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को व्यवस्थ हेर्दा पुनरावेदन अदालतको फैसला वा अन्तिम आदेशमा संविधान वा कानूनको व्याख्यामा गंभीर त्रुटि भएको अवस्थमा सर्वोच्च अदालतले पुनरावेदन अदालतले गरेको फैसला वा अन्तिम आदेश दोहर्‍याई हेर्न सक्नेछ भन्ने र सोही ऐनको द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6987वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषण समेत

§ लोकसेवा आयोगद्वारा प्रकाशित बढुवा सम्बन्धी सूचना २०५२ साल आषाढ मसान्तसम्मको मूल्याङ्कन अवधि (Cut of Date) को निर्धारण गरेको र निवेदकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता उक्त अवधिभित्रै प्राप्त गरिसकेको भन्ने उल्लेख गर्न नसकी मिति २०५२।६।१५ मा बढुवाको लागि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6986वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

§ ऋणी नगेन्द्र खड्काले लिएको ऋण कर्जा सम्झौता अनुरुप समयमा नै चुक्ता नगरेको र ऋण चुक्ता गर्ने सम्बन्धमा पटकपटक गरिएको पत्राचार अनुसार पनि ऋण चुक्ता गर्न गराउने तर्फ कुनै कार्य नभएकाले धितोमा रहेको घरजग्गा लिलाम गर्ने सम्बन्धी कारवाही अघि बढाइएकोमा लिलाम हुन तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6985वि.सं. २०५८पूर्ण इजलास

लेनदेन ।

लेनदेन

§ नेगोसियट गर्ने बैंकको हैसियतले वादी वैंकले आफ्नो ग्राहकलाई विदेशी आयात कर्ताको विदेशस्थित बैंकबाट एल.सी.को रकम भुक्तानी दिएको बुझिलिने, आप्नो ग्राहकको व्यापारिक सुविधाको लागि ग्राहकद्वारा निर्यात गरिएको सामानको डकुमेन्टमा कर्जा दिने र एल.सी वापत ग्राहकको लाग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6984वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषण मिश्रीत परमादेश

§ पूर्व निर्णय भएको मुद्दामा प्रतिपादित नजिरहरुलाई मान्यता दिनुपर्ने सिद्धान्त हाम्रो संविधानले स्पष्टरुपमा स्वीकार गरेको र हाम्रो परम्परामा सो सिद्धान्तले मान्यता प्राप्त गरी आएको र सोही बमोजिम प्रदिपकुमार अग्रवालको मुद्दामा र परशुराम झाको मुद्दाको रुलिङ फरक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6983वि.सं. २०५८

उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ ।

विपक्षी मध्येका दाजु अकलु ठाकुर र हामी निवेदक २०५३।६।१७ को वण्डा पत्र बमोजिम समेत २०३७ सालमा नै मानो छुट्टिई भिन्न भएको अवस्थामा निज दाजु अकलु र विपक्षी महादेवप्रसाद कलवार बीच चलेको लेनदेन मुद्दाबाट भरी पाउेन ठहर भएको विगो वापतमा हाम्रो अंश भागको जग्गा समेत रो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6982वि.सं. २०५८संयुक्त इजलास

चोरी

प्रतिवादीहरुले अदालतमा बयान गर्दा आरोपित कसूर गरेमा इन्कार रही बयान गरेका वादी पक्षले प्रतिवादीहरुले चोरी गरेको र खरिद बिक्री भएको भन्ने कुरा प्रमाण ऐन, २०३१ को दफा २५ अनुसा।र प्रमाणित गर्न नसकेको, बरामद भएको भनिएको समान पनि चोरी भएको पानीको मिटरकै सामान हो भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6981वि.सं. २०५८संयुक्त इजलास

लिखत दर्ता वदर

यसमा विवादित कि.नं. २४३ को सम्पत्ति सगोलको सम्पत्ति भएको कुरामा विवाद देखिदैन। सगोल सम्पत्ति बिक्री गर्दाको अवस्थामा लेनदेन व्यवहारको १० नं.. बमोजिम अंशियारहरुको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिएको देखिन आउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6980वि.सं. २०५८संयुक्त इजलास

बिक्री तथा दर्ता वदर

अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ. का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा वाहेक सँग बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने हुन्छ भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लेखित बुँदा प्रमाण एव. नजिर समेतबाट प्रतिवादी कृष्ण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6979वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

उत्प्रेषण आदेको प्रकृतिबाटै पनि सो आदेश आफ्नो वा आफू भन्दा माथिल्लो वा आफू सरहकै अधिकारक्षेत्र भएका अदालत वा न्यायिक अधिकारीको न्यायिक निर्णय वदर गर्नका लागि जारी हुन सक्देन भन्ने सिद्धान्त सम्वत २०२७ सालको रिट नं. ९३९ को रिट निवेदक दशरथ कुर्मि विरुद्ध सर्वोच्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6978वि.सं. २०५८

अंश

वादी गया प्रसाद शर्मा वाहुनले प्रतिवादीहरुबाट नीजि आर्जन र बक्सपत्र वाहेकको श्री सम्पत्तिको दुई भागको एक भाग अंश पाउने ठहर्‍याएको शुरु बांके जिल्ला अदालतको इन्साफलाई केही उल्टी गरी पुनरावेदन अदालत, नेपालगंजले प्रतिवादी लालजी प्रसाद शर्मा वाहुनको जग्गा नीजि आर्…

नजिर सार पढ्नुहोस् →