नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6998 · वि.सं. २०५८
नि.नं. 6998 — लिखत दर्ता वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फिरादकर्ताले जुन लिखत दर्ता वदर गरि पाउँ भनि दावी लिएको छ सो लिखत २०४९।२।१९ मा पारित भएकोमा उक्त लिखत वदर गरि पाउँ भनि वादीले २०५१।८।६ मा मात्र अदालतमा नालिस दिएको देखिन्छ । यसरी लिखत तथा दर्ता वदर गरी पाउँ भनि गरेको फिराद दावी मुलकी ऐन लेनदेन व्यवहारको १० नं. को हद म्याद भित्र पर्न आएको नदेखिंदा वादी दावी नपुग्ने झापा जिल्ला अदालतको इन्साफ उल्टी गरी हदम्यादको अभावम वादी दावी खारेज हुने गरेको पुनरवेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6998 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता वदर |
| निर्णय वर्ष / मिति | 2057/09/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 6998 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
