(१) बयान र लेखाई आपसमा परस्पर नमिल्दो एकदम फरक देखिन आएमा र लागेको ल्याप्चे स्वभाविक रूपले लाने ठाउँमा नलागी उल्टो पट्टी लागेको देखिएमा – शंकाजनक हुन आउने । प्रमाण निमित्त आएको यिनै वादी प्रतिवादीका लेनदेन मुद्दामा सामेल रहेका धनी यिनै प्रतिवादी सिद्धीबहादुर ऋ…
(१) वादीले आफै बन्देज तोडेमा प्रतिवादीले मात्र बन्देजको अधिनमा रहनु पर्छ भनी कर लगाउन नमिल्ने । वादी स्वयम् आफैले आफ्नो पंक्ति मौजा भैरवप्रसादलाई बिक्री गरी बन्देज तोडेको देखिएको हुँदा प्र. श्यामा देवीले मात्र सो ८१ सालको बन्देज अधिनमा रहनु पर्छ भनि कर लगाउन न…
(१) अदालतबाट सोधनी भएको कुराको प्रष्ट विवरण खुलाई जवाफ दिनु पर्ने – नागरिक ऐन, २०१२ को दफा १५ को उप दफा २ र १५ को १ (क) – थुन्नेले बाटाका म्याद बाहेक २४ घण्टा भित्र नजिकको अदालतमा सौंपी दिनु पर्ने र, यथासमय भित्रै थुनुवा पूर्जी दिनु पर्ने । उपरोक्त परिबन्दको ब…
(१) जग्गावालाको हक छुटाउने बदनियत चिताएको देखिएमा र ३ सालको बाली समेत नबुझाई बाँकी राखेमा बादीले मोही पजनी गर्न पाउने र बाँकी राखेको बाली समेत बुझाउनु पर्ने । .... सालको तिरो धान मुरी ५।५ को दामासाहीले जग्गा रोपनी ६।ऽ।।। को हुने साल १ को तीरो धान मुरी ३।९।५।६…
(१) नावालकहरूको रीत पूर्वकको बण्डापत्र पेश दाखिल गर्न नसकेमा र, एकाघरको दाजुनै नाबालकको हकमा समेत वारिस भई मुद्धाको कारवाई भएको मिसिलबाट बुझिएमा सगोलैमा रहेको भन्नु पर्ने । नाबालकहरू अंशबण्डा भई छुट्टी बेगल भएको ऐन बमोजिम रीतपूर्वकको बण्डापत्र पेश दाखिल गर्न न…
(१) बस्तु नियन्त्रण अल्पकालिन अधिकार ऐन, २०१२ को दफा १२ बमोजिम सूचित आदेश गजेटमा प्रकाशित हुनुपर्ने । सूचित ओदश गजेटमा प्रकाशित भएको नदेखिएमा, का. मजिष्ट्रेटबाट भएको फैसला कायम राख्न नमिल्ने । सरकार तर्फबाट आउनु भएको सरकारी विद्वान वकिल एड्भोकेट वेदप्रसाद धिता…
(१) मुख नमिलि तेरो मेरोमा इन्साफ दिन पर्ने कुरा पर्न आएमा श्रेष्ता अड्डा माल गोश्वाराले इन्साफ फैसला गर्न नहुने अदालतमा नालिस दिन जानु भनी सुनाउनु पर्ने । इन्साफ फैसला गरेमा बदर हुने । मुख नमिली तेरो मेरो पर्न आएको कुरामा माललाई भएका सनद बमोजिम अदालतमा नालिस द…
(१) सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा २ उपदफा १ मा उल्लेखित कामबाट रोक्न जरुरी छ, छैन भन्ने निर्णय गर्ने अधिकार बडाहाकिममा भएको । ऐ को दफा १२ ले उपरोक्त कुरा उपर कुनै अदालतमा सवाल जवाफ गरिने छैन भन्ने लेखिएको हुँदा अदालतले औचित्यतर्फ निर्णय गर्न नमिल्ने । तर ह…
(१) मिसिल सामेल रहेको पुर्जी नक्कलमा पद खारेज नभई मानिस खारेज गरेको देखिएमा पदै खारेज भएको भन्न नमिल्ने । क. कि. निजामती फाँटका ०१४ साल माघ २१ गते रोज २ का पुर्जी नक्कल मिसिल सामेल रहेकोबाट बन मन्त्रालयको डे. से. पद र डे. से. गजेन्द्रबहादुर दुबैलाई खारेज गरेको…
(१) भ्र. नि. ऐन ४,५ र १४ बमोजिमको अभियोग कस्तो किसिमको भए मानिने । घुस ख्वाउने उद्देश्य नभई घुस पक्रने मनसायले लिएदिएको भनाई भएकोमा घुस ख्वाउने अपराध गरेको भन्न नमिल्ने । सरकारी कर्मचारीलाई घुस ख्वाउने मनसायले घुस दिएलिएमा मात्र भ्र. नि. ऐन ४,५ र १४ बमोजिमको अ…
(१) रजिष्ट्रारालाई शंका लागेमा – सर्वोच्च अदालतको आदेशको नक्कल तलब गराउनु पर्ने वा आदेशको नक्कल राख्न लगाउनु पर्ने वा सर्वोच्च अदालतबाट सोधी एकिन गर्नुपर्ने । सर्वोच्च अदालतमा निवेदन दिएकोमा उच्च अदालतमा जानु भनी सुनाई दिए भन्ने मात्र लेखिएको । त्यसबाट डिभिजन…
(१) सर्वोच्च अदालतले कहिले असाधारण अधिकारको प्रयोग गर्न मिल्ने ? प्रचलित कानूनद्वारा प्रदत्त कुनै नागरिक तथा अरूहरूको अधिकारमा आघात हुन लागे वा भए सो अधिकारको प्रचलनका लागि कानूनमा अरू कुनै व्यवस्था नभएमात्र यस असाधारण अधिकारको प्रयोग गर्न मिल्छ । (प्रकरण नं.…
(१) लालमोहरमा “दिज्यूको सन्तान दर सन्तान पर्यन्त भोग गर्नु” भन्ने र “महारानीको शेष पछि महारानी तर्फबाट साहेबज्यू पैदा भएन अथवा पैदा भएको रहेन भने राजा डम्बरध्वज शाहको दैया लाग्दैन सरकार लाग्ने छ” भन्ने बन्देजको व्याख्या । महारानीको शेष पछि उहाँबाट पैदा भएको छो…
(१) न्यायिक, अर्धन्यायिक र प्रशासकीय कार्यमा भिन्नता । न्याय दिने कामलाई न्यायिक काम, राज्यको निर्देशन तथा नियन्त्रण सम्बन्धी कार्यपालीकाबाट हुने काम प्रशासकीय काम र प्रशासकीय अधिकारीले केही अदालती रूपको गरिने कामलाई अर्धन्यायिक काम भनिन्छ । अदालतको काम कानूनब…
(१) साहु असामीको ९ नं. – खरिद बिक्री गर्नुपर्दा घरको मुख्य मानिसलाई थाहा दिनुपर्ने । निखन्न पर्दा सरहदमा भए ६ महिना म्याद पाउने । घरको मुख्य मानिसले ननिखनी हकदारले निखन्न पर्दा मुख्य मानिसले पाएको म्याद सम्ममा नै निखन्नु पर्ने । म्याद नाघेमा निखन्न नपाउने । सा…
(१) अघि नै बण्डापत्र भई आफ्नो भाग ज्यूनी लिई बसेकोमा फेरि अंश पाउँ भन्ने दाबी लाग्न नसक्ने खारेज हुने । मिसिल सामेल भएका प्रधान न्यायालय सिंगल बेञ्चका फैसलाहरूबाट वादी प्रतिवादीहरूको अघि नै बण्डापत्र भई वादीले आफ्नो भाग ज्यूनी लिई बसेको भन्ने यस मुद्दामा वादी…
(१) प्रधान न्यायाधीशको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान मुलुकी ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएमा खड्गनिसाना भएको मुद्दा दोहर्याई हेर्ने विषयको अधिकारको व्यवस्था नभएमा प्रधान न्यायालय ऐन ननिस्कदैं मुद्दा दोहर्याउन आदेश दिन नमिल्ने । प्रधान न्याया…
(१) प्रशासन सेवा गठन नियम, २०१३ को दफा ३ को उपदफा १,२ र १२ । प्रशासन सेवा गठन नियम, २०१३ को दफा ३ मा प्रयोग भएको “मुख्यत” शब्दले के संकेत जनाउँछ ? श्री ५ को सरकारले आवश्यकता अनुसार नयाँ नियुक्ति गर्न सक्ने । यस सम्बन्धमा निवेदकहरूलाई श्री ५ को सरकारबाट दिएको न…
(१) नियम बन्नुभन्दा अघिका कर्मचारीका सम्बन्धमा पछि बन्ने नियमले तलब र पेन्सनमा असर पार्न सक्दैन । सेवाको शर्त व्यवस्थित गर्ने नियम निजामती सेवा ऐनको दफा ७ अन्तर्गत बन्ने व्यवस्था ऐनमा छ । यही निजामती सेवा ऐनको विचार गर्ने हो भने पनि भर्ना र सेवाको शर्त व्यवस्थ…
(१) कानूनबमोजिम गर्नु श्री ५ को सरकार लगायत सबैको काम । विपक्षीहरूले जारी भएको कानून बमोजिम गर्न मन्जुरै गरेको देखिएमा निवेदन खारेज हुने । कानून बमोजिम गर्नु श्री ५ को सरकार लगायत सबैको काम हो । यस हालतमा उक्त उपनियम (२) बमोजिम गर्ने काम श्री ५को सरकारको हुन आ…
(१) कानूनबमोजिम गर्न मञ्जुरै गरेको देखिएमा निवेदन खारेज हुने । निवेदक उप सचिव श्री उत्तम शम्सेर समेत विपक्षी श्री ५ को सरकार गृह मन्त्रालयका श्री ५ को सरकारका सचिव प्रेम नरसिंह प्रधान भएको परमादेशको रीट वा अन्य उपयुक्त रीट तथा आज्ञा आदेश पुर्जी जारी गरी पाउँ भ…
(१) अपहत्या गरी मर्नु एउटा असाधारण कुरा । ठूलो मानसिक स्थिति नियन्त्रणमा नरहेको अवस्था वा शारिरीक वेदना वा चोट परेमा मात्र सम्भव । मर्ने व्यक्ति धुलीखेल बस्ने साहु रेशमलालको छोरा जनकलाल हो भन्ने कुरा निर्विवाद छ । लास पनि फेला परेकै छ । अब विचार गर्नुपर्ने मुख…
(१) छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ८ को १ बमोजिम प्रकाशन गर्न पाउने अधिकारको प्रचलन तोकिएको अवधी भित्र गराउनु पर्ने । आदेशले कुनै नागरिकको कानूनद्वारा प्रदत्त अधिकारको प्रचलन गराई दिनु नै सर्वोच्च अदालत ऐनको दफा ११ को मुख्य उद्देश्य भएको प्रस्तुत मुद्दामा…