नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 116 · वि.सं. २०१७
नि.नं. 116 — खाद्य
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बस्तु नियन्त्रण अल्पकालिन अधिकार ऐन, २०१२ को दफा १२ बमोजिम सूचित आदेश गजेटमा प्रकाशित हुनुपर्ने । सूचित ओदश गजेटमा प्रकाशित भएको नदेखिएमा, का. मजिष्ट्रेटबाट भएको फैसला कायम राख्न नमिल्ने । सरकार तर्फबाट आउनु भएको सरकारी विद्वान वकिल एड्भोकेट वेदप्रसाद धितालको बहस समेत सुनी बुझ्दा बस्तु नियन्त्रण अल्पकालिन अधिकार ऐन, २०१२ को दफा १७ बमोजिम सूचित आदेश गजेटमा प्रकाशित भएको नदेखिनाले यो मुद्दामा का. मजिष्ट्रेटबाट भएको फैसला कायम राख्न नमिल्ने भई खारेज गर्ने ठहराएको समेत १६।५।२४ को सिंगल बेञ्चको राय मुनासिब भई काठमाडौं मजिष्ट्रेटको इन्साफ गल्ती ठहर्छ । अपीलाट पद्महरिलाई का. मजिष्ट्रेटका फैसलाले गर्ने गरेको मोरु १५। दण्ड जरिवाना र बढी स्टक धान मुरी १३।१४ जफत गर्ने गरेकोमा सो बमोजिम गर्नु पर्दैन । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 116 |
|---|---|
| मुद्दाको विषय | खाद्य |
| निर्णय वर्ष / मिति | 2017/08/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 116 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
