नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 113 · वि.सं. २०१७

नि.नं. 113 — खारेज भएको ठाउँमा बसी काम गरे भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मिसिल सामेल रहेको पुर्जी नक्कलमा पद खारेज नभई मानिस खारेज गरेको देखिएमा पदै खारेज भएको भन्न नमिल्ने । क. कि. निजामती फाँटका ०१४ साल माघ २१ गते रोज २ का पुर्जी नक्कल मिसिल सामेल रहेकोबाट बन मन्त्रालयको डे. से. पद र डे. से. गजेन्द्रबहादुर दुबैलाई खारेज गरेको देखि ०१५ साल पौष १४ गते २ का गजेन्द्रबहादुरलाई दिएको मिसिल सामेल रहेको पुर्जी नक्कलले पद खारेज भएको नदेखि मानिस खारेज गरेको देखिएकोले निवेदकको दुबै डे. से. पद खारेज भईसकेको भन्ने जिकिर पुग्न नआएकोले दुबै डे. से. पद खारेज भएको भन्न नमिल्ने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.113
मुद्दाको विषयखारेज भएको ठाउँमा बसी काम गरे भन्ने
निर्णय वर्ष / मिति2017/07/02
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१७, नि.नं. 113
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्