सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४२१ / ४४०

नि.नं. 464वि.सं. २०२६पूर्ण इजलास

जग्गा बाली

(१) न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०१८ प्रारम्भ हुनुभन्दा अघिको दुईहजार भन्दा बढी बिगो भएको मुद्दा मामिलाको फैसला जिल्ला अदालतबाट गरेमा–तत्काल प्रचलित न्याय प्रसाशन (विविध व्यवस्था) ऐन, २०१६ को दफा १९ को उपदफा २ (क) अनुसार पुनरावेदन लाग्न सक्नेमा–न्याय प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 463वि.सं. २०२६पूर्ण इजलास

ज्यान

(१) साक्षीहरूको बयान बाझिएमा–सुनेको आधारमा सर्जमिनले शंका गरेमा–प्रत्यक्षरुपमा वारदात भएको देख्ने साक्षीको कमी भएमा–आरोपित कसूर (ज्यानमाराको कसूर) गरेको नठहर्ने । त्यस्तो फरक फरक बयान कागज गर्ने जनक वाशुदेवको कुरा सुनी प्रतिवादी राम औतार उपर शंका गर्ने सरजमिनक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 462वि.सं. २०२६पूर्ण इजलास

जग्गा

(१) जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने । उखडा सम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) ले पुनरावेदन नलाग्ने गरी बन्देज गरेको भित्र यो मुद्दा पर्न नआएको र उखडा सम्बन्धी ऐन, २०२१ को दफा ६ को उपदफा (१)(२) बमोजिम सजाय गरेबाहेकको बिषयम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 461वि.सं. २०२६पूर्ण इजलास

बाली

(१) भोगबन्धकी तथा राजीनामामा उल्लेखित जग्गा मिलेमा–रजिष्ट्रेशन मार्फत पतिले गरेको तमसुक मुताविक पतिको मृत्यु पछि पत्निले तिर्न पर्ने रुपैया पत्नि गरेको राजीनामा वापतको महलमा जनिएमा–भोगबन्धकी भन्ने जिकिरमा अरु शंका गरिरहन नपर्ने । उक्त भोगबन्धकी र राजीनामा लेखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 460वि.सं. २०२६पूर्ण इजलास

अंशदपोट

(१) तारिख गुजारी थमाउने म्याद बाँकी नभएमा–अ.बं. ५५ नं. बमोजिम कारवाई गर्न नपर्ने । तारिखमा दोश्रोपटक पारी गुजारेको अब थमाउने म्याद समेत बाँकी नदेखिनाले अ.बं.५५ नं. बमोजिम केही कारवाही गर्न परेन । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 459वि.सं. २०२६पूर्ण इजलास

अंश

(१) बण्डा भइसकेको–पछि अंश जोडिएको भन्ने दावी भएमा र प्रतिवादीले “यती मात्रै जोडिएको” भन्ने जिकिर लिएकोमा सो को सबूद प्रमाण गुजार्न नसके–अंश जोडिएकै मान्नु पर्ने । केही लर लगानी र मधेश बौका चापको जग्गासम्म एकैठाउँमा राखी व्यवहार गर्ने गरेको हो । फेरि अंश जोडिएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 458वि.सं. २०२६पूर्ण इजलास

थैली बुझाई पाउँ

(१) म्यादभित्र धरौटी राख्न पर्ने नराखेमा–म्याद नाघेको धेरै दिनपछि थैली दाखिल गर्न अड्डाले सुनाउनुपर्ने र अड्डाले सुनाएको ३५ दिनभित्र थैली धरौट राख्न ल्याए राख्न पाउनेसमेत ऐनमा व्यवस्था नभएमा–यसरी पछि धरौट दाखिल गराएको कानूनअनुरुप नहुने । प्रतिवादी परेपछि प्रति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 457वि.सं. २०२६पूर्ण इजलास

बाली भराई मोही पजनी गरिपाउँ

(१) विशेष अदालत ऐन अनुसार सदस्यता सम्म तोकेकोमा–पुनरावेदन नलाग्ने प्रश्न नउठ्ने–भूमिसम्बन्धी ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने । विशेष अदालतको अञ्चलाधीशमा सहायक अञ्चलाधीश वा सहायक अञ्चलाधीश नरहेको ठाउँमा अञ्चलाधीश भएको एक सदस्यीय वि.अ.तोकिएको छ भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 456वि.सं. २०२६

रोक्का धनमाल हिनामिना

(१) कुनै जग्गा प्रमाणहरूले वादीको ठहरिएमा र उक्त जग्गालाई आफ्नो हकभोग दर्ता तिरोको जग्गा भनी प्रतिवादीले भन्न नसकेमा–सो जग्गा वादीकै ठहरिने । हालको नक्साबाट भने सो न.नं.४ को बाटो बनेको बाहेक वादीको घरको पिछवार बारी समेतको अरु जग्गा नदेखिएको र आफ्नो हक भोग दर्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 455वि.सं. २०२५विशेष इजलास

लेनदेन

(१) कोर्टफी ऐनले कोर्टफी लाग्छ भनी तोकेकोमा मात्र कोर्टफी लाग्ने । तल्लो अदालतले हदमुनी गरी छिनेको मुद्दामा (उक्त ऐनले कोर्टफी लाग्छ नभनेको कारण) कोर्टफी नलाग्ने । अतः कोर्टफी ऐन, २०१७ ले यो यति कोर्टफी लाग्छ भनी तोकेको छ भने मात्र सो ऐनले तोकेबमोजिम कोर्टफी ल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 454वि.सं. २०२५पूर्ण इजलास

परमादेशको आदेश जारी गरी पाउँ

(१) तत्काल प्रचलित उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) उखडा ट्राइबुनलले कुनै सजाय नगरी छिनेको विषय उक्त दफा अन्तर्गत पर्न नआउने । तत्काल प्रचलित उखडासम्बन्धी ऐन, ०२१ को दफा ८ को उपदफा (२) मा दफा ६ को उपदफा (१) अन्तर्गत ट्राइबुनलबाट गरेको सजायको आदेशमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 453वि.सं. २०२५पूर्ण इजलास

उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश, पुर्जि जारी गरी पाउँ

(१) प्रतिबन्धात्मक वाक्यांशको व्याख्या–उक्त वाक्यांशले मूल दफाको सन्दर्भमा गर्नुपर्ने–मूल दफामा अंकित भएको बाहेक अन्य शर्त वा बन्देज प्रतिबन्धात्मक वाक्यांशले गरेको छ भनी विस्तृत रुप दिई व्याख्या गर्न नहुने । अतः कुनै दफाको साथसाथ प्रतिबन्धात्मक वाक्यांश पनि र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 452वि.सं. २०२५पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१ बमोजिम कानूनी मान्यता लोप हुने समेत गरी निर्णय गरेमा–उक्त निर्णय उपर उक्त ऐनको उपदफा ३ अनुसार तोकिएको अदालतमा अपील लाग्ने । अतः उपरोक्त उल्लेख भएबमोजिम भूमिसम्बन्धी ऐनको दफा ५१(१) अनुसार ऋण रु. ३७९१। को कानूनी मान्यता लोप हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 451वि.सं. २०२५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम प्रकाशित लगत उक्त नियमको नियम ७ अनुसार विशेष अदालतको निर्णयले मात्र सच्याउन सकिने । भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम निवेदकलाई नै मोही कायम गरी लगत प्रकाशन भएको देखिएको उक्त प्रकाशित लगतबाट निवेदक मोही कायम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 450वि.सं. २०२५पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी पाउँ

(१) निर्वाचन लड्ने हक संवैधानिक नभई कानूनी हक । निर्वाचनमा भाग लिन लड्ने हक कानूनले दिएको हक हो । संबैधानिक होइन । यो त्यसै पाउने हक होइन नत यसैलाई संविधानले व्यवस्था गरेको छ । कानूनमा भएको व्यवस्थाबमोजिम निर्वाचन लड्ने कुरा आउँछ । निर्वाचन लडी परिणाम घोषित भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 449वि.सं. २०२५संयुक्त इजलास

उत्प्रेषण आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ को उपदफा (घ) तथा दफा ५०–ऋण रकम निश्चित गर्दा ऋण साधन नभै साँवा बाकी नै भएमा जग्गा आसामी फिर्ता नहुने साँवालाई कपालीको रुप दिएमा भू.सु. अधिकारीको अधिकार क्षेत्र बाहिर हुने । दफा ५० र ४५ अनुसार उपरोक्त उल्लेख भएबमोजिम सयकडा १०…

नजिर सार पढ्नुहोस् →
नि.नं. 448वि.सं. २०२५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) बक्स भएको हुकुम प्रमांगीमा “लिनु पर्ने निर्णय भएको भने” भन्ने वाक्यांश भएमा–निर्णयकर्ता माथि नै सो निर्णयको कार्य र त्यसको उपयुक्तता इत्यादि छाडेको प्रष्ट हुने–उक्त निर्णय कानून अनुरुप छ छैन भनी हेर्न मिल्ने । उक्त बक्स भएका हुकुम प्रमांगीमा चिनी कारखानाको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 447वि.सं. २०२५पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) आर्थिक ऐन, २०२० अनुसार आय टिकट दस्तुर टाँस्नु पर्नेमा–आय टिकट दस्तुर ऐन, २०१९ को दफा ७ को व्यवस्था लागू हुने । आय टिकट दस्तुर टाँसिने विषयमा पनि आर्थिक ऐन, २०२० दफा १६ मा अनुसूची ७ बमोजिम आय टिकट दस्तुर लगाइने र असुलउपर गरिने कुरासम्म उल्लेख भएको र आय टिकट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 446वि.सं. २०२५पूर्ण इजलास

परमादेश प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ

(१) कस्तो मुद्दामामिला हकदारले सकार्न नपाउने ? संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनको लागि परेको निवेदन (रीटसम्बन्धी) मा निवेदक परलोक भएमा हकदारले सकार गर्न नपाउने । आफ्नो हकमा आफूमै मात्र सीमित रहने । सार्वजनिक सो पार्क उपभोग गर्न पाउने कुराको मौलिक हकको प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 445वि.सं. २०२५संयुक्त इजलास

उत्प्रेरषणको आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ७ अनुसार उजुरी दिने म्याद जुग्रेमा भूमिसुधार विशेष अदालतले नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ६ को खण्ड (घ) बमोजिम म्याद थामी उजुर लिई हेरी निर्णय गरेमा कानून अनुरुप हुने । उजुरी गर्न नसकी हदम्याद गुज्रन गएको अवस्थामा के हुन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 444वि.सं. २०२५पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) तथ्यमा फरक र धेरै व्यक्तिले एउटै पत्रबाट हक हनन् हुन गएको भन्ने कुरामा एउटै निवेदनबाट एकै निर्णय हुन सक्ने केश तथा धेरै व्यक्तिले छुट्टाछुट्टै पत्रबाट हक हनन् हुन गएको भन्ने कुरामा विभिन्न प्रकारको फरक निर्णय हुन सक्ने केश एकै किसिमको भन्न नमिल्ने अवस्था भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 443वि.सं. २०२५पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४ को उपदफा (१) को मनसाय– उक्त ऐनको दफा १८ अनुसार जग्गा जफत गर्नुभन्दा पहिले हदबन्दीभन्दा मुनि जग्गा हुने जग्गावालाको सम्बन्धमा पनि उपरोक्त दफा १४ (१) बमोजिमको फाँटवारी प्रकाशित गर्नुपर्ने । ऐनको उक्त दफा १४ (१) बमोजिम फाँटवारी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 442वि.सं. २०२५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) ठेक्का करको विवरण दिन एकभन्दा बढी व्यक्तिहरूलाई कर अड्डाबाट एकै किसिमको सूचना दिएमा–कार्य एकैप्रकारको तर कबुलियत शर्तनामा बेग्लाबेग्लै भएमा प्रत्येकले उक्त आदेशको विरुद्ध आ–आफ्नो संवैधानिक हक प्रचलनको निम्ति छुट्टाछुट्टै निवेदनपत्र नदिई सबैले एउटै निवेदनपत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 441वि.सं. २०२५

परमादेशको आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६ अनुसार प्रकाशित लगतको शर्त सम्बन्धमा चित्त नबुझ्ने व्यक्तिले उक्त नियमहरूको नियम ७ (१) बमोजिम उजुर गरेमा उक्त उजुरी बाली तथा कुतसम्बन्धी मुद्दा सोही नियमहरूको नियम ७ (२) अन्तर्गत भूमिसुधार विशेष अदालतको कार्यक्षेत्र भित…

नजिर सार पढ्नुहोस् →