नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 456 · वि.सं. २०२६
नि.नं. 456 — रोक्का धनमाल हिनामिना
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै जग्गा प्रमाणहरूले वादीको ठहरिएमा र उक्त जग्गालाई आफ्नो हकभोग दर्ता तिरोको जग्गा भनी प्रतिवादीले भन्न नसकेमा–सो जग्गा वादीकै ठहरिने । हालको नक्साबाट भने सो न.नं.४ को बाटो बनेको बाहेक वादीको घरको पिछवार बारी समेतको अरु जग्गा नदेखिएको र आफ्नो हक भोग दर्ता तिरोको जग्गामा बाटो बनाएको हुँ भन्न प्रतिवादीले नसकेकोले समेत सो न.नं.४ को बाटो बनाएको जग्गा उक्त २००३ साल आश्विनको तायदाती मुचुल्कामा लेखिएको वादीको घरको पिछवार बारी नै रहेछ भन्ने प्रष्ट भएको छ । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 456 |
|---|---|
| मुद्दाको विषय | रोक्का धनमाल हिनामिना |
| निर्णय वर्ष / मिति | 2024/12/23 |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 456 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
