नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 460 · वि.सं. २०२६
नि.नं. 460 — अंशदपोट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तारिख गुजारी थमाउने म्याद बाँकी नभएमा–अ.बं. ५५ नं. बमोजिम कारवाई गर्न नपर्ने । तारिखमा दोश्रोपटक पारी गुजारेको अब थमाउने म्याद समेत बाँकी नदेखिनाले अ.बं.५५ नं. बमोजिम केही कारवाही गर्न परेन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 460 |
|---|---|
| मुद्दाको विषय | अंशदपोट |
| निर्णय वर्ष / मिति | 2025/05/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 460 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
