नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 457 · वि.सं. २०२६

नि.नं. 457 — बाली भराई मोही पजनी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेष अदालत ऐन अनुसार सदस्यता सम्म तोकेकोमा–पुनरावेदन नलाग्ने प्रश्न नउठ्ने–भूमिसम्बन्धी ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने । विशेष अदालतको अञ्चलाधीशमा सहायक अञ्चलाधीश वा सहायक अञ्चलाधीश नरहेको ठाउँमा अञ्चलाधीश भएको एक सदस्यीय वि.अ.तोकिएको छ भन्ने भई वि.अ.ऐनबमोजिम विशेष अदालतको सदस्यतामा केही हेरफेर गरिएको छ । भू.सं.ऐनबमोजिम तोकिएको देखिंदैन, तोकिएको भन्ने शब्द प्रयोग भएकोले पुनरावेदन नलाग्ने हो कि भन्ने शंका गर्नालाई विशेष अदालत ऐनबमोजिम सदस्यतासम्म तोकेकोमा पुनरावेदन नलाग्ने भन्ने प्रश्न उठ्न नसक्ने, भू.स.ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने हुनाले पुनरावेदन लाग्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.457
मुद्दाको विषयबाली भराई मोही पजनी गरिपाउँ
निर्णय वर्ष / मिति2025/03/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 457
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्