नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 446 · वि.सं. २०२५

नि.नं. 446 — परमादेश प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस्तो मुद्दामामिला हकदारले सकार्न नपाउने ? संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनको लागि परेको निवेदन (रीटसम्बन्धी) मा निवेदक परलोक भएमा हकदारले सकार गर्न नपाउने । आफ्नो हकमा आफूमै मात्र सीमित रहने । सार्वजनिक सो पार्क उपभोग गर्न पाउने कुराको मौलिक हकको प्रचलनका लागि नेपालको संविधानको धारा ७१ अन्तर्गत रीटको निवेदन गरेको देखिएको र यस किसिमको मौलिक हक प्रचलन गराइपाउँ भन्ने निवेदक नै परलोक भएपछि निजको यस्तो मौलिक हक अरुमा सर्न नसक्ने हुनाले समेत कानूनको हकदारले सकार गर्न पाउने अवस्था देखिनआएन । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.446
मुद्दाको विषयपरमादेश प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2025/01/14
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 446
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्