नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 455 · वि.सं. २०२५

नि.नं. 455 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कोर्टफी ऐनले कोर्टफी लाग्छ भनी तोकेकोमा मात्र कोर्टफी लाग्ने । तल्लो अदालतले हदमुनी गरी छिनेको मुद्दामा (उक्त ऐनले कोर्टफी लाग्छ नभनेको कारण) कोर्टफी नलाग्ने । अतः कोर्टफी ऐन, २०१७ ले यो यति कोर्टफी लाग्छ भनी तोकेको छ भने मात्र सो ऐनले तोकेबमोजिम कोर्टफी लिनु पर्ने हो । उक्त ऐनले कोर्टफी लिने गरी तोके भित्र यस्तो तल्लो अदालतले हदमुनी गरी छिनेको हुकुम प्रमांगीबमोजिम इन्साफ जाँच्ने कलम परेकै नदेखिएकोले ऐनले तोकेको हुनु बेगर कोर्टफी लाग्छ भन्न नमिल्ने समेत हुँदा कानूनबमोजिम गर्नु । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.455
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2024/03/07
अदालत / इजलासविशेष इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 455
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्