नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 463 · वि.सं. २०२६

नि.नं. 463 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साक्षीहरूको बयान बाझिएमा–सुनेको आधारमा सर्जमिनले शंका गरेमा–प्रत्यक्षरुपमा वारदात भएको देख्ने साक्षीको कमी भएमा–आरोपित कसूर (ज्यानमाराको कसूर) गरेको नठहर्ने । त्यस्तो फरक फरक बयान कागज गर्ने जनक वाशुदेवको कुरा सुनी प्रतिवादी राम औतार उपर शंका गर्ने सरजमिनको भनाईलाई विश्वास लायकको सम्झनै नमिल्ने देखिंदैन । अतः साक्षीहरूको कुरा आफुमा बाझिएको र सरजमिन सुनेको भरमा शंका गरेको देखिएको र प्रत्यक्षरुपबाट वारदात भएको कुरा देख्ने साक्षीको अभावमा उपरोक्त उल्लेख गरिएका कारणहरूबाट प्रतिवादीलाई सफाई दिई छिनेको सुरु सर्लाही जिल्ला अदालत र जनकपुर अञ्चल अदालतको इन्साफ सदर ठहराएको मा.न्या.श्री बब्बरप्रसाद सिंहको राय मुनासिव छ । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.463
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2025/08/25
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 463
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्