सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४१२ / ४४०

नि.नं. 680वि.सं. २०२९

गुठी धर्मलोप

(१) कानूनको अभावमा सिंगल बेञ्चको फैसला नजीर लिई अधिकार क्षेत्र भएको कायम गर्न नमिल्ने । यिनै वादी बरुणदास र प्रतिवादी बलीरामदास समेतको जग्गा खरीद बिक्री धर्मलोप मुद्दा महोत्तरी गुठी मालबाट हेरे छिनेकोमा अपील तह चल्दै आई ०१५।९।१८।६ मा सर्वोच्च अदालत पूर्व दौडाह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 679वि.सं. २०२९पूर्ण इजलास

लेनदेन

(१) लेनदेन व्यवहारको ६ नं.–ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभए लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने अर्थ गर्न नमिल्ने । लेनदेन व्यवहारको ६ नं.मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएको कुरालाई आधार लिई वादी दावीको लिखतमा ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 678वि.सं. २०२९संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ३३।३४ अन्तर्गत लिएको ऋणलाई असुल गर्ने सम्बन्धमा नियम ३५ को उपनियम (५) अनुसार हुनुपर्ने–भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१ (घ) प्रयोग गरी गरेको निर्णय बदर हुने । अतः भूमिसम्बन्धी नियम, २०२१ को नियम ३३,३४ अन्तर्गत लिएको ऋणलाई असु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 677वि.सं. २०२९संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) स्थानीय प्रशासन ऐन, ०२२ को दफा ५ श्री ५ को सरकारको पूर्व स्वीकृति नभई अञ्चलाधीशलाई प्राप्त अधिकार सहायक अञ्चलाधीशलाई प्रत्यायोजन हुन नसक्ने । माथि उल्लेख भएको आधारमा विचार गर्दा स्थानीय प्रशासन ऐन, २०२२ को दफा ५ मा उल्लेख भएअनुसार श्री ५ को सरकारको पूर्व स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 676वि.सं. २०२९पूर्ण इजलास

जग्गा खिचोला

(१) ऐनबमोजिम गर्नु भन्ने एकछापे अगावै उजूर परिराखेको कलममा उक्त एकछापेको कुनै असर पर्न नसक्ने । तत्काल प्रचलित जग्गा मिच्नेको १३ नं.मा झगडा परी सरकारबाट थुनुवा भएको जग्गा मामला नफर्छी आफ्नो हक पुग्ने भए पनि अर्कालाई केही व्यहोराले पनि दिन र लिनेले पनि जानी जान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 675वि.सं. २०२९पूर्ण इजलास

जग्गा निखनाइ पाउँ

(१) चोरी भएको भन्ने एउटा हुलिया दर्खास्त दिँदैमा कायम हुन नसक्ने, राजीनामा लिखत चोरी भएको भए नालिस दिई अर्को राजीनामा गराइलिन पर्ने । राजीनामा भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोमा राजीनामा लिखत पेश दाखिल गर्न नसकी १७ साल चैत ४ गते चोरी भएको भनी ०१७।१२।७।२ मा ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 674वि.सं. २०२९पूर्ण इजलास

करणी

(१) मौकैमा उजूर नगरी आफ्नो छोरा होइन भन्ने गराउन नसकी चुप लागी बसेकोमा, साक्षीकोमात्र आधार लिई अन्य प्रमाणको अभावमा छोरा नठहराउनु न्यायसंगत नहुने । खास गरी आफ्नो स्वास्नी अर्कोसँग पोईल गएकी कायम भई छोरा जातक यसको भन्ने ठेगाना लागी सकेको अवस्थामा आफू जमामर्द बन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 673वि.सं. २०२९संयुक्त इजलास

जवरजस्ती करणी

(१) कस्तोमा जवरजस्ती करणी गरेको ठहराउन नमिल्ने । पम्फा क्षेत्रीनी जवरजस्तीमा परेकी हो होइन भनी छुट्याउने तरिकामध्ये जनानालाई जवरजस्ती करणी गर्न कसैले खोज्दछ भने जनानाले आफ्नो बेमञ्जुरी प्रकट गर्न सकेसम्म उपाय रचेको हुनुपर्छ । त्यसो गर्दा चाहे लोग्ने मानिसलाई घ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 672वि.सं. २०२९पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) ट्राइबुनलका तीनैजना सदस्यहरू उपस्थित भएर इजलास कायम नगरेसम्म ट्राइबुनल बसेकै सम्झन नमिल्ने । नेपाल विशेष अदालत ऐन, २०१३ को माथि उद्धृत दफा २ को उपदफा (१) अनुसार विशेष अदालतको गठन गर्ने र अध्यक्ष तोक्ने कुरा श्री ५ को सरकारले गर्ने कुरा हो । विशेष अदालतको अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 671वि.सं. २०२९पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) सम्पत्ति भोग गर्न पाएको छैन भनी साहूले जिकिर लिँदैमा लिखतको प्रकृतिसम्बन्धी विवाद भूमिसम्बन्धी ऐनको दफा ४५(घ) भित्र नपर्ने भन्न नमिल्ने त्यस्तोमा ऋण निश्चित गर्न भूमिसुधार अधिकारीलाई अधिकार हुने । यस सम्बन्धमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ४५ लाई हेर्दा सो द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 670वि.सं. २०२९संयुक्त इजलास

लेनदेन

(१) तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.—कस्तो व्यक्ति पेटबोलीको परिभाषा भित्र पर्ने ? तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.मा रहेको व्यवस्थाले वादी प्रतिवादीका पेटबोलीबाट मानिस बुझ्न हुने र त्यसलाई प्रतिवादी सरह देखिए प्रमाणसमेत खुलाई बयान लिनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 669वि.सं. २०२९पूर्ण इजलास

...

(१) रीतपूर्वकको उजूरी नै नभएको कारवाईबाट हक बेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउने भन्नेतर्फ विचारै गर्नुनपर्ने । यस्तै अरु अरु कुनै मुद्दामा माल गोश्वाराले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने मुद्दा हेरे छिनेको बदर गरी जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 668वि.सं. २०२९पूर्ण इजलास

अंश

(१) तायदाती लिने अवस्थाको अंश मुद्दा नभएमा त्यस तहबाट हदमाथि नहुने । जहाँसम्म अंशसम्बन्धी मुद्दा हदमाथि भन्ने लुम्बिनी अञ्चल अदालतको फैसलामा उल्लेख छ त्यसको सम्बन्धमा न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ को दफा २ ले संशोधित मूल ऐनको दफा ८ को उपदफा (२)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 667वि.सं. २०२९पूर्ण इजलास

हकसफा

(१) माल तथा प्रमुख जिल्ला अधिकारीले निखन्न पाउने हक कसको ? थाहापाएको मिति कुन ? भन्ने छानविन गरी न्यायिक निर्णय गर्न नमिल्ने, नालेश गर्न सुनाउनुपर्ने । सर्वप्रथम प्रस्तुत केशमा हकवाला हुँदा हकसफा गरिपाउँ भन्ने निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुर दुवैको छुट्ट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 666वि.सं. २०२९पूर्ण इजलास

लिलाम बदर गरिपाउँ

(१) आफ्नो हक देखाई उजूर गर्नेले सबूत प्रमाण लिई अदालतमा आफै कारवाही गराउनु पर्ने । विपक्षी मोतिलालले हरिबहादुरबाट भरी पाउनुपर्ने विगोमा अचल घरजग्गा लिलाम गरी भराइपाउँ भनी दरखास्त गर्दा मेरो र नावालक नावालिकाहरूको हक लाग्ने घरजग्गा देखाई दरखास्त गरेछ र का.प.जि.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 665वि.सं. २०२९पूर्ण इजलास

हाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने

(१) हक बेहकको प्रश्नै समावेश नभएमा माल र प्रमुख जिल्ला अधिकारीउपर पुनरावेदन नलाग्ने । सो माल र जिल्ला प्रमुख अधिकारीले गरेको पर्चाबाट पुनरावेदक र प्रमोदप्रसाद समेतका बीचमा जग्गा हकबेहक हुन जाने न्यायिक निर्णय भयो कि भएन भन्ने कुराको विषय नै मुख्य विषय हुन आएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 664वि.सं. २०२९पूर्ण इजलास

...

(क) अघिदेखि नै बुढी औंलाको रेखा नबुझिने भए लेनदेन गर्दा व्यहोरा जनाई अर्को औंलाको प्रष्ट बुझिने सहिछाप गराउनुपर्ने कानूनी कर्तव्य । (ख) ल्याप्चे सहिछाप नबुझिएका राजीनामा प्रमाणयुक्त मान्न नमिल्ने । उक्त वादी प्रतिवादीका दावी जिकिरबाट विवादग्रस्त जग्गा वादी मनप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 663वि.सं. २०२९पूर्ण इजलास

लिखित गराइपाउँ

(१) दैवी परेको पक्का प्रमाण वादीले पुर्‍याउन नसके दावी लाग्न नसक्ने । यसमा निवेदक प्रतिवादी जगन्नाथ मरी मु.स.गर्ने रघुवरदत्त जैशीको वारेस लोकमनि र विपक्षी वादी गौरीदत्तसमेत रोहवरमा रही २८।१०।१४ गते पेश भई निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री लवदेव भट्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 662वि.सं. २०२९पूर्ण इजलास

बन्धकी निखनाइपाउँ

(क) एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार–राजीनामा, दान बकस, मालपोत बाँकीमा सकारिनु । (ख) रीतपूर्वकको राजीनामा लिखत पेश हुन नआए शंका उठाउन उपयुक्त नदेखिने । उक्त शंकाको विवेचना गरी हेर्दा एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 661वि.सं. २०२९पूर्ण इजलास

जालसाजी लिखत

(१) अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने बारेको अंक नमिलेको कारणले सम्म वेप्रमाणिक लिखत भन्न नमिल्ने । दुवै पक्षले पेश गरेको पात्रोबाट उक्त राजीनामामा लेखिएको मितिमा बारको अंक नमिलेको भन्ने जुन तर्क उठाइएको छ त्यसको हकमा बारको अंक लेख्दा भूलबाट फरक लेखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 660वि.सं. २०२९पूर्ण इजलास

लिखतपास कीर्ते जालसाजी

(१) अंक अक्षरहरू सच्याई कीर्ते गरेको लिखत रजिष्ट्रेशन पास हुन नसक्ने । तसर्थ त्यस्तो थैलीको र मितिको साल, महिना अंक अक्षरहरू ठाउँ ठाउँ सच्याई कीर्ते गरेको लिखतलाई कानूनको रीतपूर्वकको मानी डिभिजन बेञ्चको ठहरअनुसार थैली रू.१००१। कायम गरी पास गरिदिने भन्न नमिल्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 659वि.सं. २०२९संयुक्त इजलास

जग्गा जालसाजी

(१) कुनै व्यक्तिको नाम लेखी सहिछाप अर्कै मानिसले गरे–एक कुरामा गरेको सही छाप अर्कै कुरामा उपयोग गरे–त्यस्तो व्यक्ति वा व्यहोरा फरक परेको कीर्ते हुने । (२) कुनै व्यक्तिको नाम वा सहिछाप गरेको नभई केवल उसलाई असर पर्ने कागज खडा गरी त्यो कुराको कागज भए–जालसाजी हुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 657वि.सं. २०२९एक न्यायाधीशको इजलास

लेनदेन

(१) कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ : समयको गणना गर्दा “देखि” भनेको दिन बाहेक गर्नुपर्ने । (प्रकरण नं. १)

नजिर सार पढ्नुहोस् →