(१) बदर गराउन नसकी अन्तिम भई बसेको कुनै पनि अदालतको फैसलाको विपरित पछि गरिएको जिकिरले बदर हुन नसक्ने । हालको वादीमा बढी किल्ला पक्रेकोसमेत ध्यान आकर्षित गरिएन भन्ने तर्कलाई अघिका फैसलामा उल्लेख भएका किल्ला कहाँ पर्दो रहेछ हाल वादीले पक्रेको जग्गा सो किल्ला भित…
(१) राजीनामा उपर विवाद उठी मुद्दा चलिरहेको बखत जग्गा धनी दर्ता प्रमाण पूर्जा तिरो रसिद लिएको उक्त कागजलाई नयाँ प्रमाण मान्न नमिल्ने । निवेदक प्रतिवादी बुद्धिकुमारको नाममा हालको सर्भे नापीमा मात्र नयाँ दर्ता भएको नभई मुद्दा पर्नु अगावै ८० सालको नापीमा र ०९ सालम…
(१) जारीको २ नं.बमोजिम साधुले जारलाई जारी खतवापत सजाय गर्न पाउनेमा कैद वा विवाह खर्च भराई माग्ने के सजाय गराउन चाहेको हो सो खुल्नुपर्ने, नखुलेमा खुलाउने मौका दिँदासमेत उपस्थित नभए निर्णय गर्न नपरी खारेज हुने । मुख्य जारी खतमा साधुले जारलाई नयाँ मुलुकी ऐन जारीक…
(१) बुहारी मरी अपुताली पर्दा देवर जेठाज्यू एकै पिंडीका हुन जाने ससुरा अघिल्लो पिंडीको हुन जाने हुनाले देवर जेठाज्यूको हकै नलाग्ने भन्न नमिल्ने । बुहारी मरी परेको अपुतालीमा ससुरा नजिक हो वा मर्नेको लोग्नेका सहोदरका दाजु भाइ जेठाजू देवर भए निजहरू पनि नजिक हुन्छन…
(१) बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोग चलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने । यस्तै वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठ…
(१) उत्तराधिकारीबाट प्राप्त हुने पुजारीको पदमा कुनै सम्पत्ति भोग गर्ने वा कुनै सम्पत्तिबाट कुनै प्रकारको लाभ प्राप्त गर्ने हक गाँसिएको छ भने त्यस्तो पदमा सम्पत्तिसम्बन्धी अधिकार प्राप्त हुने । अब माथि लेखिएबमोजिम निवेदकले पाएको पुजारीको पद निवेदकको सम्पत्तिसम्…
(१) आय र कर अदालतमा पुनरावेदन दर्ता हुन गई उक्त अदालतको अधिकार क्षेत्रभित्र नपर्ने भनी अदालतमा सरी आएमा सर्वोच्च अदालतले दर्ता गरी निर्णय दिन मिल्ने । कानूनले आय र कर अदालतले पुनरावेदन सुन्न पाउने गरी तोकिएको बाहेक अन्य मुद्दाहरूमा आय र कर अदालतमा पुनरावेदन दर…
(१) अधिकार क्षेत्रको अभावमा–मुद्दा हेर्न छिन्न नमिल्ने । अञ्चलाधीश कार्यालयबाट हेरेतर्फ तेरो मेरो पर्नआएको मुद्दामा कार्यपालिकातर्फका अञ्चलाधीशले हेर्न छिन्न पाउने अधिकार क्षेत्र नभएकाले निजले हेरी छिनेको कायम रहन नसकी बदर गरी खारेज गर्ने गरी सर्वोच्च अदालत डि…
(१) अ.बं. ८२ नं. : प्रमाणिक अड्डाको छाप र दस्तखत भएको नक्कल पेश नआएमा–उजुर गर्ने हकदावी नपुग्ने । त्यस सन्दर्भमा विचार गर्दा उक्त ९२ सालको नापी मुचुल्का भनेको कागजको शिरमा गोश्वाराबाट भन्ने लेखियो नक्कल बिर्तावार लक्ष्मीप्रसादले गोश्वारबाट सारी लगेको भनी लेखेक…
(१) न्याय प्रशासन (बिविध व्यवस्था) ऐन, २०१८ को दफा ८ को उपदफा (१) खण्ड (क) दावीमा खुलाएको मोल बिगोबमोजिम हद मुनि वा माथिको मुद्दा भन्ने छुट्याउनु पर्ने । हद मुनि वा माथि छुट्याउने सम्बन्धमा वादीले अदालतमा प्रवेश गरी नालेस गर्दा खुलाएको झगडा परेको वा दावा गरेको…
(१) जिल्ला पञ्चायत निर्वाचन निर्देशिका, २०२६ को पहिलो खण्ड : निर्वाचन अधिकृतले मतदाताको नामावली जिल्ला पञ्चायतबाट उपलब्ध नगरी अन्य कार्यालय (जस्तो : प्रमुख जिल्ला अधिकारीको कार्यालय) बाट अधुरो मतदाताको नामावली प्राप्त गरी जिल्ला पञ्चायतको रिक्त स्थानको निर्वाच…
(१) नगरपञ्चायत ऐन, २०१९ को दफा २८(३) र संशोधित दफा ५३(३): दफा २८(१) अन्तर्गत नगरपञ्चायतद्वारा प्रत्यायोजित (Deligated) अधिकारप्राप्त अधिकारी (जस्तो न.पं.मुद्दा फाँट) को निर्णयउपर सोही दफाको उपदफा (३) अन्तर्गत नगरपञ्चायतले पुनरावेदन सुनिसके पछि मात्र दफा ५३(३)…
(१) मनासिव कारणबिना धेरै बिलम्ब गरी रिटनिवेदन पर्न आएमा–उक्त निवेदन खारेज हुने । ०२६ सालको कुरालाई लिएर ०२८ साल श्रावणमा यो रिटनिवेदन पर्नआएको देखिएबाट धेरै बिलम्ब गरी निवेदक आएको देखियो, यसरी धेरै विलम्ब हुनको मनासिव कारणसमेत नदेखिएकोले यस्तो धेरै बिलम्ब गरी…
(१) “यति दिनभित्र हाजिर हुनआउनु” भन्ने उल्लेख नभएको म्यादमा हाजिर नभएमा म्यादमा हाजिर नभएको भन्न नमिल्ने । यसमा प्रतिवादी कृष्णबहादुर म्यादमा हाजिर नभएकोले तारेखमा रहेको निवेदक चन्द्र बहादुरको वा.आनन्द बज्राचार्य रोहवरमा रही पेश हुन आएकोमा निर्णयतर्फ हेर्दा रा…
(१) सर्वोच्च अदालतको कुनै अन्तिम निर्णयको वस्तुस्थितिसँग कुनै प्रस्तुत केशको वस्तुस्थिति भिन्न भएमा–उक्त पहिलो निर्णय पछिको केशको निम्ति नजीर नलाग्ने । जहाँसम्म री.फु.नं.९ निवेदक हीरासिं तामाङ उत्प्रेषणको केशमा ०२४।३।१३।३ को फुल बेञ्चबाट भएको निर्णयको नजीर लाग…
(१) स्वास्नी छोरा कायम गरी दिंदा पुनरावेदन नगरी चित्त बुझाई बसेमा–स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन नसकेमा–स्वास्नी छोरा हो भन्ने सिद्ध हुने । सर्वप्रथम वादीहरू स्वास्नी छोरा हुन होइनन् भन्नेतर्फ हेर्दा वादीहरू ९३ सालसम्म कैले काँही आफ्नो दरवारमा ब…
(१) कस्तो अवस्थामा हु.प्र. बमोजिम मुद्दा दोहरीन नसक्ने ? : मुद्दा दोहर्याई दिने भन्ने हु.प्र. बमोजिम बेञ्चमा पेशगर्न निवेदकको नाउँमा जारी भएको गुज्रेको म्याद हु.प्र.बाट थामीएकोमा समेत हाजिर नभएमा मुद्दा दोहर्याई दिनु भन्ने उक्त हु.प्र.बमोजिम गर्न नपर्ने । उक…
(१) अंश बण्डाको लिखतलाई स्वीकार गरी आफ्नो भागमा धेरै परेकोले नालेस गरेको भनेमा–उक्त लिखत नीतिपूर्वक नभएको भन्ने भनाई समर्थित नहुने । वादीले नालेस गर्दा बाबा छँंदै ९५ बैशाखमा भिन्न हुँदा नीतिपूर्वक अंशबण्डा नगरी खाई जिवीकाको लागि केही जग्गा र कच्ची घर १ सम्म दि…
(१) नेपालको संविधानको धारा ७१ : संवैधानिक वा कानूनी हकको हनन नभइ असाधारण अधिकारको प्रयोग हुन नसक्ने । प्रस्तुत निवेदनपत्रमा निवेदकको संवैधानिक वा कानूनी हक देखिने कुनै प्रमाण वा व्यहोरा देखाउन सकेको पाइएन । गुठी जाँच अड्डाको पर्चाबाट मेरो हक हुनआएको पूजा पालो…
(१) भू.सं.ऐन,२०२१ को दफा ४५ (घ) : ऋण साधन गर्दा मोही बोटी छुटाई तलसिं बोटीलाई मात्र आयस्ता खाएको मान्नु पर्ने समुच्चै (दुवै) लाई आयस्ता कायम गर्न नहुने । प्रस्तुत केशमा पनि भूमिसुधार अधिकारीको निर्णयमा जम्मा ५९ मुरी मध्ये वनिवुटि ज्याला मजुरीवापत मुरी ९ परसारी…
(१) तत्काल प्रचलित अंशबण्डाको ४६ नं.र हालको अंशबण्डाको २७ नं. : भाग बण्डा (अंशबण्डा) भएको नदेखिएमा–अंश दपोट गर्यो भन्ने उजुर नलाग्ने । तत्सम्बन्धमा हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अंश बण्डाको ४६ नं.मा दवाएको छपाएको छैन भनी धर्म गरेपछि दवाए छपाएको ठहर्य…
(१) तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. : धितो लेखिएको घर जग्गा साहुले नै भोग गरी आएमा–निजले ७ नं.अन्तर्गत व्याज नपाउने । व्याजसमेत भराई पाउँ भन्ने दावीको हकमा यस्तो ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने लिखत पास नभई कपालीसरह हुन आएकोमा साहुले भोग नपाएको जतिमा मात्र…
(१) फैसलाबमोजिम घर जग्गा छाडी नदिएमा–कानूनबमोजिम नालेस गर्नु पर्नेमा–सो गरेको नदेखिएमा–उक्त घर जग्गा छाडी दिएको छैन भन्ने जिकिर पुग्न नसक्ने । प्रतिवादीको उपरोक्त जिकिरको सम्बन्धमा हेर्दा लिखत बदर मुद्दामा ०१७।१२।१७।५ मा फैसला भई यो मुद्दा परी सकेपछि निज प्रति…