नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 660 · वि.सं. २०२९

नि.नं. 660 — लिखतपास कीर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंक अक्षरहरू सच्याई कीर्ते गरेको लिखत रजिष्ट्रेशन पास हुन नसक्ने । तसर्थ त्यस्तो थैलीको र मितिको साल, महिना अंक अक्षरहरू ठाउँ ठाउँ सच्याई कीर्ते गरेको लिखतलाई कानूनको रीतपूर्वकको मानी डिभिजन बेञ्चको ठहरअनुसार थैली रू.१००१। कायम गरी पास गरिदिने भन्न नमिल्ने हुँदा उल्लिखित रजिष्ट्रेशन पास हुन नसक्ने ठहर्छ । थैलीको अंक रू.१००१। कायम गरिदिने ठहराएको ०२४।७।६।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.660
मुद्दाको विषयलिखतपास कीर्ते जालसाजी
निर्णय वर्ष / मिति2028/20/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 660
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्