(१) लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको पदको राष्ट्रसेवक नभई अरु पदमा बहाल रहेको राष्ट्र सेवक देखिन आए भ्र.नि.ऐन, २०१७ को दफा ९ को कसूर अन्तर्गत नपर्ने । सर्वप्रथम विल सच्याएको भन्ने कसूर भ्र.नि.ऐन, २०१७ को दफा ९ अन्तर्गत पर्ने नपर्ने के हो भन्नेतर्फ उ…
(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क)–फुल बेञ्चमा रायबाझी भई आएकोमा राय बाझिएको कुराले समुच्चै कुरामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेको सम्म विषयमा निर्णय दिए हुने । यस बेञ्चबाट मुद्दाका सम्पूर्ण विषयमा निर्णय दिनुपर्ने या डिभिजन बेञ्चका माननीय…
(१) संस्थाबाट जिम्मा लिएको रकमवापत दाखिल गर्न नसके संस्थाले कानूनबमोजिम नालिस गरिलिन सक्ने, त्यसतर्फ भ्रष्टाचार गरेको भन्न नमिल्ने । नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेरी पुनरावेदक श्यामबहादुर समेत रोहवरमा रही श्री ५ को सरकार (विशेष प…
(१) पञ्चकिर्ति मोल कायम गर्ने ०२२।५।६ को श्री ५ को सरकारको प्रशासकीय निर्णयलाई कानूनी रुप दिन नमिल्ने । यस्तो लिलाम गरिने घरको पञ्चकिर्ति मोल कायम गर्ने सम्बन्धमा : (१) पञ्चकिर्ति मोल कायम गर्दा जुन टोल गाउँ वा वडामा सो घर रहेको छ सोही वडाको पञ्चायत सदस्य १ वि…
(१) सरकारी मुद्दासम्बन्धी (चौथो संशोधन) ऐन, २०२४ को दफा ४ द्वारा थप दफा ७ (क)–सरकारी मुद्दासम्बन्धी ऐनको संशोधन सहित अनुसूची १ वा २ भित्र नपरी सरकार वादी देखिन नआएका मुद्दामा प्रतिवादीहरू उपर लगाइएको अभियोग अरु ऐनअन्तर्गत कारवाई गर्न अदालतले आदेश दिई सरोकारवाल…
(१) देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्न नमिल्ने । देवानी फौज्दारी २ मुद्दाको एउटै फिरादपत्र दर्ता गर्न ल्याएको देखिएपछि उपरोक्त अ.बं ७२ नं.अनुसार एक मुद्दाको यसै फिरादपत्रबाट कारवाई गर्ने गरी दर्ता गरी दिने र एक म…
(१) कुन अवस्थामा उद्योग गर्नेले, मर्नेसम्मको काम गरिसकेको देखिने । ज्यानमार्नमा उद्योग गरेको बारेमा लागू हुने एउटा ऐन ज्यानसम्बन्धी १५ नं.देखिएको छ । उक्त ऐनमा ज्यान मार्नको लागि उद्योग गरी मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको…
(१) सबुद प्रमाणको आधार नै नदेखाई बुँदा नै उल्लेख नगरी न्यायिक फैसला गरिएको कानूनी प्रत्यक्ष भूल तथा त्रुटि गरेको मान्नु पर्ने । अब रहृयो बुँदाको उपयोग नगरी कानूनको विपरित निर्णय गरेको भन्ने कुरा, यस सन्दर्भमा कानूनी व्यवस्था हेर्दा अ.बं.१८५ नं.मा फैसला लेख्दा…
(१) कुनैपनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यलाईसम्म लिई अर्थ गर्न नमिल्ने । मुख्य सो घर ०२१।२।१६।६ मा पास भएको बकसपत्रमा परे नपरेको के रहेछ भन्ने तर्फ उक्त बकसपत्र लिखतमा निज संस्थापकको व्यक्तिगत घरवार नै उक्त संस्थानको नाममा बकस गरी भन्ने बोल…
(१) अदालतमा मुद्दा परी अदालतको विचाराधीन रहेको कानूनबमोजिम न्यायिक निर्णय हुने कुरामा असर पुग्न जाने गरी बीचमा श्री ५ को सरकारले गरेको निर्णय कानूनी मान्न नमिल्ने । यस सन्दर्भमा हेर्दा ०१३।९।९ को मन्त्रिमण्डलको निर्णयबाट मर्का पर्यो भन्ने वासुदेवको हकमा भगवान…
(१) मृत व्यक्तिका हकवालाहरू अधिकार आघात भएको व्यक्ति मानिन नसक्ने । यस्तो दुःखद हवाई दुर्घटनामा परेर आफ्नो नाति नातिना छोराछोरी समेत ८ जना बालबच्चाको एकैसाथ आकस्मिक मृत्यु हुन जानाले वादीहरूलाई मानसिक र आर्थिक आघात पुग्न जानु त स्वाभाविकै भयो तर यस्तो अवस्थामा…
(१) कसरी उजूर गर्ने हदम्याद कायम गर्ने ? यसमा हिराकाजी डंगोलले रत्नमानलाई ०१३।८।५ मा बर्ष ८ को भाखाको दृष्टिबन्धकी पास गरिदिएको रहेछ सो तमसुकबमोजिम चलन नगरेको हुँदा कपाली भएको छ । निजले ब्याज बुझाएको ०२२ सालको ब्याज रू.९० कट्टा गरी बाँकी ब्याज र सावाँ पाउँ भन्…
(१) दर्खास्तबाट वादी पक्ष बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई किनारा गर्न नमिल्ने । सु.वे.कृष्णबहादुर घर्ती क्षेत्रीले गरिदिएको ०१४।१२।२७।४ को राजीनामा रजिष्ट्रेशन पास गराई पाउँ भनी निवेदक डम्बरबहादुरको फिराद परेपछि सु.कृष्णबहादुर घर्ती क्षेत्रीबाट मैले ०१५।६।२१…
(१) निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा ५–मतदाता संख्याभन्दा मत संख्या बढी हुँदैमा निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा ५ प्रयोग नहुने । निर्वाचन पद्धति एक खर्चिलो तथा निकै समय लिने पद्धतिमध्ये एक हो । त्यस्तो गहन क्रियालाई कानूनबमोजिम भएन भनी बदर ग…
(१) दुवै पक्षले मानिआएको लिखत सद्दे कीर्तेमा सुनाउन नपर्ने । प्रस्तुत मुद्दामा वादी दावीको तीन खोर जग्गा आधि वादीको ससुरा वेनीप्रसाद र प्रतिवादीको बाबु महेश्वर २ भाइ अघि नै छुट्टिई भिन्न हुँदा वादीको ससुरा वेनीप्रसादको भागमा परी वादीको हक भएको भन्ने कुरा प्रति…
(१) मरिसकेको मानिसको कीर्ते वारेसनामा खडा गरी दाखिल गरेको भए त्यसतर्फ छुट्टै नालिस गर्नुपर्ने, परिरहेको मुद्दाबाट विचार गर्न नमिल्ने । प्रस्तुत मुद्दामा मुद्दा दोहर्याउने भनिएका विपक्षीहरू मध्ये मरिसकेका मानिस ११ जनाको कीर्ते वारेसनामा खडा गरी झुट्टा व्यहोराब…
(१) विदेशी कम्पनी तथा बैंकमा रहेको शेयर, फिक्स डिपोजिट, डिबेञ्चर इत्यादी चल सम्पत्तिका विदेशी कानूनअन्तर्गत सिर्जना भई विदेशमै रहेको र विदेशमै हस्तान्तरण भएकोमा अचल सम्पत्ति सर हुने मान्नुपर्ने । (२) नेपालको अदालतले विदेश स्थित उक्त सम्पत्तिका बारेमा निर्णय दि…
(१) नेपाल नागरिकता ऐन, २०२० को दफा १० अन्तर्गतको कुरामा श्री ५ को सरकार स्वयमले निर्र्णय गर्नु पर्ने, अन्य अधिकृतले गरेको सदर बदर गर्ने कुरा उक्त दफा भित्र नपर्ने । नेपाल नागरिकता ऐन, ०२० को दफा १० अन्तर्गत श्री ५ को सरकारले निर्णय गरेको नभई सहायक अञ्चलाधीशले…
(१) एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकोलाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न नमिल्ने । ३ घरको डाँका र ज्यान मारिएको एउटा मुद्दाबाट तहकिकात गर्न मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा अ.बं.का ७२ नं.ले जतिसुकै मानिसले…
(१) भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गा धनी सरहै जग्गा भोग गर्न पाउने हक कायम हुने । भोगबन्धकीमा लिने साहूको जग्गामै हक कायम हुन नसक्ने हुनाले जग्गा तेरो मेरो भन्ने झगडा उठेकोमा बन्धकी दिने आसामीले नै नालिस गरी…
(१) लाससहित अन्य सबूद नपाइएकोमा अपराध गरेको ठहराउन र सजाय गर्न न्यायसंगत नहुने । तसर्थ प्रतिवादीहरूले डाटीलाई कर्तव्य गरी मारे मराएको भन्ने कुराको गणेशकुमारीको लेखबाहेक अन्य कुनै तथ्य सबूद प्रमाण केही देखिन नआएको गणेशकुमारीको भनाई माथि लेखिएबमोजिम कुरा फरक परी…
(१) सञ्चालक समितिलाई बर्खास्त गर्ने अख्तियार रहेकोमा जनरल मैनेजरले बर्खास्त गरेको अनाधिकार तरिकाले गरेको हुने । उक्त नेपाल बैंक नियमबमोजिम सहायक सुपरिवेक्षकलाई बर्खास्त गर्ने अख्तियार बैंकको सञ्चालक समितिलाई रहेकोमा निवेदकलाई जनरल मैनेजरले बर्खास्त गरेको र सो…
(१) ऐनले लाग्न नसक्ने पुनरावेदन खारेज हुने । यस्तो मोहियानी हकको तेरो मेरो सम्बन्धी कुरामा झगडा परेको मुद्दा भूमिसम्बन्धी ऐन, ०२१ को थप दफा ३१ (क) अन्तर्गत पर्न आउने र त्यस्तो निर्णय उक्त दफा ३१ (क) अनुसार तोकिएको अदालतबाटै गरिने प्रष्टै छ । यो मुद्दा शुरु का.…
(१) झगडीया झिकाउनेसम्मको आदेशलाई फैसलाको स्तरमा राखी रुलिङ्ग नमिलेको भन्न नमिल्ने । एक डिभिजन बेञ्चले एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी छिनेको रुलिङ्गसँग अर्को कुनै डिभिजन बेञ्च सहमत नभएकोमा त्यस्तोलाई डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको मानिने र उपरोक्त नि…