नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 661 · वि.सं. २०२९

नि.नं. 661 — जालसाजी लिखत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने बारेको अंक नमिलेको कारणले सम्म वेप्रमाणिक लिखत भन्न नमिल्ने । दुवै पक्षले पेश गरेको पात्रोबाट उक्त राजीनामामा लेखिएको मितिमा बारको अंक नमिलेको भन्ने जुन तर्क उठाइएको छ त्यसको हकमा बारको अंक लेख्दा भूलबाट फरक लेखिन गएको पनि हुन सक्छ । अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने एउटा बारको अंक नमिलेकोसम्म कारणले वेप्रमाणिक लिखत भन्न मिल्दैन । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.661
मुद्दाको विषयजालसाजी लिखत
निर्णय वर्ष / मिति2028/30/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 661
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्