सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १९८ / ४४०

नि.नं. 6785वि.सं. २०५६संयुक्त इजलास

लिखत वदर ।

लिखत वदर

§ मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेका मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबाट लिखत भए गरेका मितिले २ वर्ष भित्र नालेस गर्न पाउने र दुई वर्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6784वि.सं. २०५६संयुक्त इजलास

प्राचिन मुर्ति चोरी ।

प्राचिन मुर्ति चोरी

§ सामान्यतया विभिन्न धर्म र आस्थाका व्यक्तिले आफैले नित्य पुजा गर्ने आफ्नो धर्म वा आस्थाजन्य मुर्ति वेचविखन गर्छन भन्ने अनुमान गर्न नमिल्ने, सो अनुमान निवेदक जस्तो वावु वाजेका पाला देखि नै सोही मुर्ति पुजा गरी आउने व्यक्तिको पक्षमा वढी सख्ततासाथ लागु हुने स्पष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6783वि.सं. २०५६संयुक्त इजलास

उत्प्रेषण

§ जग्गा नाप जांच ऐन २०१९ को दफा ११(ख) वमोजिम नेपाल राजपत्रद्वारा प्रकाशित र गठित समितिका सदस्यहरु सो समितिमा रहेको भन्ने कुरा नखुली राजनैतिक दलको प्रतिनिधिलाई समेत राखि ०५३।१०।६ देखि ऐ. १४ सम्म वैठक वसेको भन्ने निर्णय मितिको रुपमा उल्लेख भएको देखिन्छ । धेरै मा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6782वि.सं. २०५६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ मुलुकी ऐन, दण्ड संजायको ४६ नं. वमोजिम निवेदकले फैसला वमोजिम पाउने अंश छुट्याई दिनु भनी पुनरावेदन अदालतको मिति २०५४।५।५ को आदेशमा प्रष्ट उल्लेख गरेको पाइन्छ । साथै अंश मुद्दामा निर्णय भै वण्डा छुटयाई पाउने अन्तिम टुंगो लागि सकेपछि कुन कानूनको आधारमा फैसला वमो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6781वि.सं. २०५६संयुक्त इजलास

लिखत नामसारी वदर ।

लिखत नामसारी वदर

§ सगोलको अंशियारा नभएको व्यक्तिले वादीको मन्जूरी लिएरमात्र जग्गा विक्रि गर्नु पर्ने भन्न मिल्ने नदेखिई यि प्र. रामलक्ष्मीले आफ्नो हक भोगको आफूखुश गर्न पाउने जग्गा विक्रि गरेकोले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु इलाम जिल्ला अदालतको फैसला मिलेकै देखियो । अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6780वि.सं. २०५६संयुक्त इजलास

उत्प्रेषण लगायत परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश पूर्जि जारी गरि पाउं

§ पतिवाट मानाचामल भरी पाउने ठहरी अन्तिम भई वसेको फैसला वमोजिम कार्यान्वयनको लागि विवादित कि.नं. ८७६ को ०-११-२-३ जग्गा र सो जग्गामा रहेको २ वटा घरवाट मानाचामल भराई पाउं भनी परेको दरखास्त वमोजिम सवै जग्गा र घर रोक्का राखेको देखिन आउंछ । बिपक्षीले भरी पाउने विगोक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6779वि.सं. २०५६विशेष इजलास

उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।

उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी गरी पाउं

§ निवेदकले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) (ख) को उल्लेख गर्दै कर्मचारी र कामदारको वीचमा विवादित संशोधनले असमान व्यवहार गरेको भन्ने जिकिर लिएको देखिन्छ । श्रमिक वर्ग वीच असमान भयो भन्ने भनाइ छैन । समानताको प्रयोग समानहरुका वीचमा हुने कुरा हो । तसर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6778वि.सं. २०५६पूर्ण इजलास

लिखत वदर ।

लिखत वदर

§ वादी दावा नपुग्ने भन्ने शुरु फैसला र वादीको नालेस गर्ने हकदैया नभएको भनि फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता भए नभएको कुरा मुद्दा मुद्दाको परिप्रेक्ष्यमा मात्र विचार हुन सक्ने हुन आउंछ । प्रस्तुत मुद्दाको सम्वन्धमा हेर्दा शुरु म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6777वि.सं. २०५६पूर्ण इजलास

करारको शर्त पुरा गरी पाउं ।

करारको शर्त पुरा गरी पाउं

§ प्रस्तुत विवादमा पक्ष विपक्ष वीच भएको जग्गा हस्तान्तरण सम्वन्धी २०४३ साल चैत्र मसान्त सम्मको भाखा भएको २०३७।१।७ को लिखतको आधारमा २०४५।१०।१४ मा वादी हेमचन्द्र उपाध्याय भट्टराइको फिराद परेको र हदम्यादको प्रश्नमा मुद्दा खारेज भएपछि पुनरावेदन गरे पश्चात २०४५ मार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6776वि.सं. २०५६संयुक्त इजलास

सामान जफत

§ प्रत्यर्थी कम्पनीले लिलाम स्थगित गर्न माग सम्म गरी दिएको निवेदनमा मागै नगरेको विषयमा प्रवेश गरी पुनरावेदन तहवाट निर्णय हुने विषयमा समेत परोक्षरुपमा असर पर्ने गरी सामान उठाई लग्ने भन्ने समेतको निर्णय आदेश भएको देखियो । मुद्दा माफिको रोहमा भएको कारवाही वेरीतको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6775वि.सं. २०५६संयुक्त इजलास

वन्दीप्रत्यक्षीकरण

§ निवारक नजरवन्दको आदेश दिँदा कानुनब्दारा निर्दिष्ट कार्यविधि अवलम्व भयो भएन भन्ने तर्फ सम्वन्धित मिसिलको अध्ययन गरी हेर्दा प्रमुख जिल्ला अधिकारीब्दारा जारी भएको थुनुवा पूर्जिमा नेपाल अधिराज्यको सार्वभौमसत्ता, अखण्डमा वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6774वि.सं. २०५६संयुक्त इजलास

लिखत वदर

§ लेनदेन व्यवहारको १० नं मा अंश नभएको अशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिन नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मन्जुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6773वि.सं. २०५६संयुक्त इजलास

लकडी चोरी

§ वन संरक्षण विशेष व्यवस्था ऐन २०२४ को दफा ९(क) मा यो ऐन वमोजिम सजाय हुने कसुर गरेको ठहरिएमा कसुरमा वरामद सवै वन पैदावर वाँझ वाहेक औजार चोपाया र अन्य साधनहरु जफत हुनेछ भन्ने कानूनी व्यवस्था भएको प्रतिवन्धात्मक वाक्यांशमा पाँच हजार रुपैया भन्दा कम्ति मोल पर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6772वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान

§ प्रतिवादी परुवा वोहोराले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा मृतक छोरालार्इ रिठोको सप्काले २ चोट सम्म हानेको हुँ तुला वोहोरा संग झगडा हु.दा छुटयाइन भनेका देखिएता पनि अदालतमा आइ वयान गर्दा मृतकलाइ ढुंगा दाउराले हानेको होइन भनी कसुरमा इन्कार रही वयान गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6771वि.सं. २०५६संयुक्त इजलास

मोही कायम

§ भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम मोहियानी हक वुहारिमा सर्न नसक्ने हुँदा जोत लगत कट्टा गरिनु पर्छ भनी प्रतिवादी गोतममान चिपालुले जिकिर लिएको देखिन्छ । पुनरावेदक कान्छी खत्रीले मोहीहक कायम गरी पाउँ भनी भूमि सुधार कार्यालयमा निवेदन मिति २०५२।८।१३ मा दिएको देखिन्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6770वि.सं. २०५६संयुक्त इजलास

वन फडानी ।

§ घटनास्थलमा प्रतिवादीहरुले यति वन फंडानी गरे भनी काठ वरामद गरी वरामदी मुचुल्का समेतवाट प्रमाणित गर्न सकेको मिसिलवाट नदेखिएको र यिनै व्यक्रिहरुले रुख काटेका हुन भनी सर्जमिन समेतका कसैले भनेको नदेखिएको अवस्थामा केवल ठुटाका आधारमा विगो कायम गरी विगोमा ठहर गर्नु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6769वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. मा ज्यान मार्नाको मनसमाय रहेनछ ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात मुकका इत्यादि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6768वि.सं. २०५६संयुक्त इजलास

मोही प्रमाणपत्र पाउँ

§ पर्याप्त र निर्विवादहरुको मोही हुन चाहिने श्रेस्तोको प्रमाण नरहेकोमा संदिग्ध प्रमाणको आधारमा सरजमिनका व्यक्तिहरुले भनेको आधरले मात्र पुनरावेदक मोही कायम हुन सक्ने देखिन आएन । तसर्थ पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं १०) पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6767वि.सं. २०५६संयुक्त इजलास

डांका

§ विसुनी महचो पुण्य देव शंकर महरा वाहेकका अन्य प्रतिवादीहरुको जाहेरवालीको घरमा भएको मिति २०४५।३।९ गतेको वारदातमा संलग्नता नदेखिएपछि मुलुकी ऐन चोरीको महलको ६ नं ले गरेको व्यवस्था अनुरुप ५ वा सो भन्दा वढी व्यक्तिको जमात भइ जाहेरवालाको घरमा वारदात गरेको भनि डांका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6766वि.सं. २०५६संयुक्त इजलास

परमादेश

§ पुनरावेदन अदालत पोखरावाट निवेदकलाई भर्ना गरी दिनु भनी परामादेश जारी गरेको देखिन्छ । निवेदकले आफ्नो निवेदनमा भर्ना समितिको निर्णय वदर धोषित गरी भर्ना लिनु भन्ने परमादेशको माग गरेकोमा भर्ना समितिको निर्णय वदर सम्वन्धमा पुनरावेदन अदालतको आफ्नो आदेशमा वोलेको देख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6765वि.सं. २०५६संयुक्त इजलास

लेनदेन

§ राजिनामा रजिष्ट्रेशन पारित गरेको थैली रु.९२२५०। मध्ये ३ खण्डको २ खण्ड अर्थात थैली रु.६१५०० वदर भइसकेपछि लेनदेन व्यवहारको १० नं को व्यवस्था अनुसार लिखत वदर भए जतिको थैली ऐन वमोजिमको व्याज तथा लिखत रजिष्ट्रेशन दस्तुर समेत कपाली सरह असुल गरी लिन पाउने नै देखिन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6764वि.सं. २०५६संयुक्त इजलास

भ्रष्टाचार

§ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रस्टाकचार मुद्दा श्री ५ को सरकार वादी हुनेछ भन्न अ.द.नि.आ ऐन, २०४८ को दफा ३४(२) मा व्यवस्था भएको पाइन्छ । सरकारी मुद्दा समवन्धी ऐन ०४९ को दफा २४(१) मा ... कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भन्ने मुद्दामा पुनरावेद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6763वि.सं. २०५६पूर्ण इजलास

लेनदेन

§ लेनदेन व्यवहारको महलले कपाली लिखत र कपाली सरहको लिखतमा तात्विक अन्तर गरेको पाइदैन । कपाली सरह भराई लिन पाउँछ भन्ने वाक्यले कपाली लिखतमा अवलम्वन गरिने प्रकृयावाट नै भरी पाउने भन्न जनाउंछ । कपाली सरहको लिखतलाई कपाली लिखतको परिधि भन्दा वाहिर राखेको देखिदैन कपाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6762वि.सं. २०५६पूर्ण इजलास

लिलाम तथा दर्ता वदर समेत

§ समानस्तरको दुई अलग अलग इजलासवाट एउटै प्रश्नमा भिन्न भिन्न सिद्धान्त प्रतिपादन हुन गएमा रुलिंग वाझिएको भन्नु पर्ने । (प्र.नं. १६) § जिल्ला अदालतवाट लिलाम सम्वन्धी कार्य सम्पन्न भई तामेलीमा राख्ने आदेश भएको अवस्थामा दण्ड सजायको ६१ नं. अनुरुप तहसिलदारको आदेश उप…

नजिर सार पढ्नुहोस् →