नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6784 · वि.सं. २०५६

नि.नं. 6784 — प्राचिन मुर्ति चोरी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सामान्यतया विभिन्न धर्म र आस्थाका व्यक्तिले आफैले नित्य पुजा गर्ने आफ्नो धर्म वा आस्थाजन्य मुर्ति वेचविखन गर्छन भन्ने अनुमान गर्न नमिल्ने, सो अनुमान निवेदक जस्तो वावु वाजेका पाला देखि नै सोही मुर्ति पुजा गरी आउने व्यक्तिको पक्षमा वढी सख्ततासाथ लागु हुने स्पष्ट छ । यस्तो स्थितिमा सो प्रकृतिको अनुमान विवादित मुर्ति प्रतिवादी नेमराज वज्राचार्य काम गर्न गएको ठाउं ढलोट मुर्ति वेच्ने पसल भएपनि त्यहां सो मुर्ति निज क्यासियरको काम गर्ने कोठावाटै वरामद भएको कारणले खण्डित हुन नसक्ने । (प्र.नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6784
मुद्दाको विषयप्राचिन मुर्ति चोरी ।
निर्णय वर्ष / मिति2055/02/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6784
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्