नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6768 · वि.सं. २०५६

नि.नं. 6768 — मोही प्रमाणपत्र पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पर्याप्त र निर्विवादहरुको मोही हुन चाहिने श्रेस्तोको प्रमाण नरहेकोमा संदिग्ध प्रमाणको आधारमा सरजमिनका व्यक्तिहरुले भनेको आधरले मात्र पुनरावेदक मोही कायम हुन सक्ने देखिन आएन । तसर्थ पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं १०) पुनरावेदक वादी तर्फमाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टरार्इ

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6768
मुद्दाको विषयमोही प्रमाणपत्र पाउँ
निर्णय वर्ष / मिति2056/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6768
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्