नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6779 · वि.सं. २०५६

नि.नं. 6779 — उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) (ख) को उल्लेख गर्दै कर्मचारी र कामदारको वीचमा विवादित संशोधनले असमान व्यवहार गरेको भन्ने जिकिर लिएको देखिन्छ । श्रमिक वर्ग वीच असमान भयो भन्ने भनाइ छैन । समानताको प्रयोग समानहरुका वीचमा हुने कुरा हो । तसर्थ कर्मचारीले नपाएको सुविधा श्रमिकले पाउने गरेको संविधानसंग छैन भन्ने जिकिर पनि स्वीकारयोग्य नहुने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6779
मुद्दाको विषयउत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2056/05/31
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्‍याल | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्