नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6767 · वि.सं. २०५६
नि.नं. 6767 — डांका
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विसुनी महचो पुण्य देव शंकर महरा वाहेकका अन्य प्रतिवादीहरुको जाहेरवालीको घरमा भएको मिति २०४५।३।९ गतेको वारदातमा संलग्नता नदेखिएपछि मुलुकी ऐन चोरीको महलको ६ नं ले गरेको व्यवस्था अनुरुप ५ वा सो भन्दा वढी व्यक्तिको जमात भइ जाहेरवालाको घरमा वारदात गरेको भनि डांकाको वारदातको संज्ञा दिन मिल्ने देखि न आएन । ५ भन्दा घटी ३ जना प्रतिवादीको मात्र संलग्नता रहेको अवस्था हुँदा जवरजस्ती चोरीको वारदातको संज्ञा दिन मिल्ने । (प्र.नं २६) पुनरावेदक वादी तर्फवाट विद्वान सह न्यायाधिवक्ता श्री चेतनाथ घिमिरे
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6767 |
|---|---|
| मुद्दाको विषय | डांका |
| निर्णय वर्ष / मिति | 2056/01/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6767 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
