नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6773 · वि.सं. २०५६
नि.नं. 6773 — लकडी चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वन संरक्षण विशेष व्यवस्था ऐन २०२४ को दफा ९(क) मा यो ऐन वमोजिम सजाय हुने कसुर गरेको ठहरिएमा कसुरमा वरामद सवै वन पैदावर वाँझ वाहेक औजार चोपाया र अन्य साधनहरु जफत हुनेछ भन्ने कानूनी व्यवस्था भएको प्रतिवन्धात्मक वाक्यांशमा पाँच हजार रुपैया भन्दा कम्ति मोल पर्ने विगोको वन पेदावार लादी ल्याएको ट्रक, लहरी मोटर ट्रेक्टरको हकमा त्यस्तो ट्रक लहरी मोटर, टेक्टर जफ नभई दफा ९ अन्तर्गत हुने सजायमा पांचसय रुपैया देखि पा.च हजार रुपैया सम्म थप जरिवाना हुनेछ भन्ने व्यवस्था भएकोमा प्रस्तुत विवादमा विगो रु.५०००। भन्दा कम नभई विगोरु.७,९४८।०५ रहेको देखिन्छ । यो वन संरक्षण (विशेष व्यवस्था) ऐन २०२४ को दफा ९(क) अन्तर्गतको विवाद भएको हुँदा भंसार ऐन, २०१९ (संशोधन सहित को दफा ३४(८)(क) अन्तर्गतको जफत नहुने अवस्थाको नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने स्थिति नदेखिने । (प्र.नं २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6773 |
|---|---|
| मुद्दाको विषय | लकडी चोरी |
| निर्णय वर्ष / मिति | 2056/01/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6773 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
