नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6764 · वि.सं. २०५६

नि.नं. 6764 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रस्टाकचार मुद्दा श्री ५ को सरकार वादी हुनेछ भन्न अ.द.नि.आ ऐन, २०४८ को दफा ३४(२) मा व्यवस्था भएको पाइन्छ । सरकारी मुद्दा समवन्धी ऐन ०४९ को दफा २४(१) मा ... कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भन्ने मुद्दामा पुनरावेदन गर्ने अधिकारीमा सरकारी वकील भन्ने उल्लेख भएको पाइन्छ । यसरी श्री ५ को सरकार वादी हुने मुद्दाको खास ऐनमा सरकारी वकिल मार्फत पुनरावेदन आउनु पर्नेमा सो वमोजिम आएको देखिन आएन । उसमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन भन्दा पछि आएको सो सरकारी मुद्दा समवन्धी ऐनको व्यवस्थालाई असर गर्ने गरी व्याख्या गर्न पनि मनासिव हुन नआउने । (प्र.नं ३३) पुनरावेदनक वादी तर्फवाट विद्वान नायव महान्यायाधिवक्ता श्री वलराम के.सी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6764
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2056/02/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कोमल नाथ शर्मावाट भएको मिति २०५४।४।४ को फैसला ।
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6764
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्