नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6770 · वि.सं. २०५६

नि.नं. 6770 — वन फडानी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घटनास्थलमा प्रतिवादीहरुले यति वन फंडानी गरे भनी काठ वरामद गरी वरामदी मुचुल्का समेतवाट प्रमाणित गर्न सकेको मिसिलवाट नदेखिएको र यिनै व्यक्रिहरुले रुख काटेका हुन भनी सर्जमिन समेतका कसैले भनेको नदेखिएको अवस्थामा केवल ठुटाका आधारमा विगो कायम गरी विगोमा ठहर गर्नु न्यायोचित नदेखिंदा ठुटालार्इ विगो कायम गरी सजाय गरी पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने । ( प्र.नं.१४) पुनरावेदक वादी तर्फवाट विद्वान उपसरकारी अधिवक्ता श्री शेखरचन्द्र अर्याल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6770
मुद्दाको विषयवन फडानी ।
निर्णय वर्ष / मिति2055/08/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6770
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्