नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6781 · वि.सं. २०५६
नि.नं. 6781 — लिखत नामसारी वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सगोलको अंशियारा नभएको व्यक्तिले वादीको मन्जूरी लिएरमात्र जग्गा विक्रि गर्नु पर्ने भन्न मिल्ने नदेखिई यि प्र. रामलक्ष्मीले आफ्नो हक भोगको आफूखुश गर्न पाउने जग्गा विक्रि गरेकोले वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु इलाम जिल्ला अदालतको फैसला मिलेकै देखियो । अतः वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरुको फैसला उल्टी गरी वादी दावीको ३ खण्डको १ खण्ड लिखत वदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको मिति २०५१।९।७को फैसला गल्ती भई उल्टी हुने । (प्र.नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6781 |
|---|---|
| मुद्दाको विषय | लिखत नामसारी वदर । |
| निर्णय वर्ष / मिति | 2056/01/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6781 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
