(१) जालसाजी गर्यो भनी दावी लिएको राजीनामा लिखतलाई पारित गरी दिने गरेको निर्णय अञ्चल अदालतबाट बदर भइसकेको देखिँदा पास गरिदिने निर्णय बदर भएकोबाट निष्क्रिय भइसकेको राजीनामा लिखत उपरको जालसाजी गर्यो भन्ने दावी भएको प्रस्तुत मुद्दाबाट यस स्थितिमा सो लिखत जालसाजी…
(१) मुख्य वार्षिक उब्जनी बाली लगाउने समय व्यतित भएपछि प्रतिवादीको हक स्थापित भई मुख्य वार्षिक उब्जनी बाली लगाउने समय व्यतित भएको ४ महीना पछि मात्र रिट निवेदक आएको र त्यस्तो विलम्बको कारण समेत आफ्नु रिट निवेदनमा उल्लेख गर्न नसकेकोले अनुचित विलम्ब गरी आएको प्रष्…
(१) रेखा तथा लेखा विशेषज्ञको राय प्रतिवेदन अनुसार निवेदक भोला थापा भन्ने व्यक्ति र गल्ला मुद्दाको अभियुक्त भोला थापा भन्ने व्यक्ति भिन्ना भिन्नै हुन् भन्ने देखिन्छ । यस्तो स्थितिमा निवेदक भोला थापालाई विवादको गल्ला मुद्दाको अभियुक्त भोला थापा हो भनी थुनामा राख…
(१) कानूनी व्यवस्था बमोजिम निवेदकले संस्थान समन्वय परिषद्को निर्देशक भई काम गरेबापत अंक पाउनुपर्नेमा त्यस्तो विचार नगरी बढुवाको निमित्त सिफारिस गर्ने विपक्षी बढुवा समितिको निर्णय र सोउपर उजूर परी छानबीन भई लोकसेवा आयोगबाट भएको निर्णयसमेत त्रुटिपूर्ण देखिँदा उत…
(१) उद्योग, आयात प्रतिस्थापक उद्योग देखिएकोले निवेदकलाई सो औद्योगिक व्यवसाय ऐन, ०३० को दफा ९(१)(ग) को (३) अनुसारको अन्तःशुल्कमा सहुलित दिन मिल्दैन भन्न निवेदकले प्राप्त गरेको इजाजतपत्र तथा उपरोक्त ऐनले समेत नमिल्ने । (प्रकरण नं. १२)
(१) के कस्तो अभियोगमा नोकरीबाट बर्खास्त गरेको हो सो आरोप र आधारहरू समेत उल्लेख भएको पाइँदैन । आरोप उल्लेख नभएको अवस्थमा त्यस्तो आरोपबाट निवेदकले कसरी सफाई लिन सक्छ ? यो विचारणीय प्रश्न छ । यस्तो अवस्थामा सफाई लिने अवस्था समेत पर्न आउँदैन । अतः निवेदकलाई आरोपको…
(१) कुरीयाले हकसफामा दावी गर्न पाउने व्यवस्था भएको मोही कुरीया यो वादी हो भन्ने कुरा देखिन नआएकोले साहु आसामीको १० नं. ले हकसफामा दावी गर्न पाउने वादीलाई हकअधिकार प्राप्त भएको नदेखिँदा निजको दावी नै लाग्न नसक्नेमा वादी दावी बमोजिम हकसफा गर्न पाउने भनी मध्यमाञ्…
(१) जग्गासमेत मिचिने गरी पर्खाल भत्काई ग्यारेज घर बनाउन लागे भन्ने कुरा वादीलाई थाहा भएपछि सो मितिले तत्कालिन जग्गा मिच्नेको १८ नं. का म्याद २ वर्ष नाघी प्रस्तुत मुद्दाको फिराद दायरभएको देखिन आएको छ । यस स्थितिमा म्यादभित्र फिराद परेको भनी इन्साफ गर्नुपर्नेमा…
(१) पक्ष विपक्षको बीचमा एकै विषयमा अघि खारेज भएको तथ्यलाई लुकाएर रिट निवेदन दिएको देखिएको छ । यस्तो अवस्थामा प्रस्तुत रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गर्न उचित देखिँदैन । (प्रकरण नं. ७)
(१) कर्मचारी मरेपछि त्यसको सेवा थामिदिने कुरा स्वतः समाप्त हुने हुँदा अ.बं.६२ (३) नं. अनुसार मुद्दा सकार गराएको नै कानूनबमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. ७)
(१) रजिष्ट्रेशनको ३५ नं. को देहाय २ बमोजिम नालेस गर्नु भनी सुनाउनु पर्नेमा भू.प्र.का.ललितपुरले त्यसरी नसुनाई आफैं अधिकार ग्रहण गरी सन्धिसर्पन पर्ने ठहराई निखनाई दिने ठहराई गरेको निर्णयलाई प्र.जि.अ.ललितपुरले सदर गरेको निर्णय अधिकारक्षेत्र बाहिर भई अधिकार क्षेत्…
(१) लगतबमोजिम मुआब्जा पाउने व्यक्तिले पाएको छैन भन्ने यो उजूरी नभएको भू–आर्जन कार्यालयले पठाएको लगतबमोजिम पाउने रुपैयाँको बैंकको चेकमा सहिछाप गर्ने कर्तव्य तोकिएको अफिसर यी प्रतिवादीहरू देखिन्छन् लियो खायो भन्ने यिनीहरू उपरको उजूरी नभई गुठी उपरको मुआब्जाको रुप…
(१) अंश भागमा परी चलन पाइसकेको जग्गामा विपक्षीको भूस्वामित्व नै रहने भएन त्यस्तो भूस्वामित्व नै नरहेको विपक्षीले कबुलीयत गरी मोहियानीमा कमाउन दिएको कायम हुनसक्ने पनि देखिँदैन, यस्को अतिरिक्त ३२ सालमा जग्गाधनी भनेकोले कबुलीयत गरी जग्गा मोहियानीमा कमाउन दिएको भन…
(१) विशेषज्ञलाई झिकाई निजले गरेको बकपत्र हेर्दा निज विशेषज्ञले सो कुरा मिले भिडेको छ भनी जुन बकपत्रमा भन्नु भएको छ सो हेर्दा चेकमा लेखिएको मिति ०२९।११।२२।२ का वाक्यांशहरू मध्ये सो वाक्यांशमा प्रयोग भएको कुनै शब्दको लिपि र स्र्टाेक मिलेको भनी बकपत्र गर्नुभएको प…
(१) लेनदेन व्यवहारको १६ नं. मा प्रयोग भएको थैली कस्तोलाई सम्झिने हो भन्नको लागि निखनी लिने सम्बन्धमा थैलीको प्रयोग भएको लेनदेन व्यवहारको १६,१७ नं. र रजिष्ट्रेशनको महलको ३५ नं. लाई समेत दृष्टिगत गर्दा थैलीको प्रयोग विभिन्न रूपमा भएको नदेखिई थैलीको तात्पर्य बेचे…
(१) जुन निकायले बन्धकी निखनाई दिने निर्णय गर्छ सोही निकायले सो बनाएको थैली पाउने नपाउने भनी निर्णय गर्नु पर्ने हुन्छ । घर मर्मत गरी बनाएको थैलीको सम्बन्धमा मात्र अरू नै निकायमा उजूर गर्नु भनी निर्णय गर्न मिल्ने देखिँदैन लेनदेन व्यवहारको २४ नं. ले बन्धकी र मर्म…
(१) विदेशी नागरिक हो भन्ने कुराको विवाद खडा गरेपछि स्वदेशी या विदेशी को हुन तत्सम्बन्धमा अधिकार प्राप्त निकायबाट निर्णय भएपछि मात्र जग्गाको जोताहा वेदखली सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नगरी अधिकारक्षेत्र ग्रहण गरी जोत वेदखलीतर्फ मात्र…
(१) निवेदकको चरित्र सम्बन्धी विवरणमा उल्लिखित कुराहरू लाई ध्यानमा राखी त्यसको आधारमा केही वर्ष यताको क्रियाकलाप हेर्दा भ्रष्ट देखिएको र भविष्यमा सुध्रने सम्भावना नदेखिएको भन्ने प्रस्तावमा उल्लेख गरेको उचित र पर्याप्त नै देखिने हुनाले यस्ता कर्मचारीलाई निजामती…
(१) सञ्चालक समितिको निर्णय अनुसार भनी कम्पनीको सेवा पूर्वको नोकरी जोडिएको भनी ज्येष्ठता बापत नम्बर दिएको सामान्य सिद्धान्तको विपरीत देखिन आयो । यस अवस्थामा आफूले बढुवाको लागि अवलम्बन गरेको सामान्य सिद्धान्तको विपरीत हुने गरी कम्पनीको सेवा पूर्वको नोकरीको जेष्ठ…
(१) लेनदेन व्यवहारको १७ नं. ले थैली बुझी नलिएको ठहर्यो भने अदालतमा धरौट राखेको मिति देखिको बालीमा साहुको हक नपुग्ने व्यवस्था भएकोले वादीले फार्छा गरी लिएको जग्गाको हकसफा गरी लिन ०३० साल भाद्रमा नै थैली धरौटी राखिसकेकोले यस स्थितिमा वादीलाई जग्गा फार्छा गरी दि…
(१) एकजनाले रुपैयाँ लिनुदिनु गरी लिखत गरेको भन्ने र एकजनाले पटक–पटक हिसाब गर्दा पुगेको रुपैयाँ“को लिखत लेखेको भन्ने भई लिखतका साक्षीहरूको कुरा परस्परमा मिलान नभई फरक परेको देखिने र उसमा पनि सो लिखत जाँच हुँदा उक्त लिखत छाप लगाइसकेपछि लेखिएको देखियो भनी रेखा तथ…
(१) मुद्दा सार्न सक्ने कानूनको अभावमा सर्वोच्च अदालतबाट आदेश भई आएको भनी कास्की जि.अ.मा परेको मुद्दा बेइलाकाको तनहुँ जि.अ.मा सारी तनहुँ जि.अ.बाट हेरी गरेको निर्णय र सो इन्साफ सदर गरेको प.क्षे.अ.को निर्णय समेत अ.बं.२९ नं. बमोजिमको अधिकार क्षेत्रात्मक त्रुटि गरी…