नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1485 · वि.सं. २०३८

नि.नं. 1485 — कूत बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेन व्यवहारको १७ नं. ले थैली बुझी नलिएको ठहर्‍यो भने अदालतमा धरौट राखेको मिति देखिको बालीमा साहुको हक नपुग्ने व्यवस्था भएकोले वादीले फार्छा गरी लिएको जग्गाको हकसफा गरी लिन ०३० साल भाद्रमा नै थैली धरौटी राखिसकेकोले यस स्थितिमा वादीलाई जग्गा फार्छा गरी दिने आसामी प्रतिवादीबाट वादीको ३० सालको बाली भरी पाउँछ भन्न मिल्ने नदेखिएकोले बाली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1485
मुद्दाको विषयकूत बाली
निर्णय वर्ष / मिति2038/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1485
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्