(१) जुन जग्गाहरुका बीचमा तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएको छ सो जग्गा निवेदकहरुको हो वा सार्वजनिक जग्गा के हो भनी हक बेहक सम्बन्धि प्रश्नमा दुवै पक्षको सबूत प्रमाणको मूल्यांकन गरी निर्णय दिनु पर्ने अवस्था देखिन आएपछि त्यस्तो हक बेहक सम्बन्धमा नि…
(१) भूमिसम्बन्धि ऐन, २०२१ को दफा २५ (२) बमोजिम मोही हुनलाई ऐनको दफा ३४(१) अनुसार मोही र जग्गावालाको बीचमा तोकिए बमोजिमको लिखित कबुलियत हुनुपर्छ र दुवैको सहिछाप भएको कबुलियतको अर्को एक प्रतिलिपि स्थानीय पञ्चायतमा दाखिल गर्नु पर्ने अनिवार्यता छ । सो को अभावमा वि…
(१) पक्ष बिपक्षले दावी गरेको कुराबाट तेरो मेरोको प्रश्न उपस्थित भएकोमा न.पं.ऐन, २०१९ को दफा ४९(२) बमोजिम तेरो मेरोमा उजुर गर्न अदालतमा जान सुनाउनु पर्नेमा सो बमोजिम नगरी वादी दावी खारेज गर्ने गरी गरेको निर्णय उक्त ऐनको अनुकूल देखिन नआएकोले उत्प्रेषणको आदेश जार…
(१) कूलाको डोड बनाउँदा यति रुपैयाँ लाग्ने र कूलो समेत तयार गर्दा यति रुपैयाँ लागेको हो भनी त्यसको तथ्य सबूत वादीतर्फबाट पेश हुनसकेको नदेखिँदा सो बिगो वादीलाई प्र.हरुबाट भराई दिने ठहराएको प्यूठान जिल्ला अदालतको इन्साफ र विवादको कूलोबाट वादीहरुलाई पानी लान नपाउन…
(१) किलास गारोतर्फ तेरो मेरोको प्रश्नमा हक बेहक हुने गरी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) को विरुद्ध काठमाडौं नगर पञ्चायत बैठकबाट निर्णय गरेकालाई यस अदालत डिभिजन बेञ्चबाट ०३५।८।७।४ मा रिट जारी गरेको बेगल बेगल रुपको मुद्दा भई हक बेहककै प्रश्न निर्णय गर्नुपर्ने…
(१) वादीको उमेर ३५ बर्ष नाघी सकेको र विवाह भएको २००३ सालबाट विवाह भएको १५ बर्ष समेत नाघी सकेको देखिन्छ । यस स्थितिमा वादी लोग्नेसँग बाट अंश पाउने अवस्था पुगी सकेको देखिएको र २०३२।१०।२६ का दिन घरबाट निकाला गरी दिएको भन्ने वादी दावी भएको देखिँदा वादीले लोग्नेबाट…
(१) एकपटक दर्ता गर्न नमिल्ने भनी निर्णय गरेकोमा सो निर्णय कायम छँदा–छँदै सो निर्णयको विपरीत हुने गरी सो जग्गा कित्ता काट गरी निर्णय गरेको अ.बं.८५ नं. विपरीत हुँदा नापी गोश्वाराबाट भए गरेको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठ…
(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २०(२) अन्तर्गत मागिएको स्पष्टीकरण भन्दा भिन्दै आरोपमा कानूनको रीत नपुर्याई पुनरावेदकहरू लाई नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय कानून अनुरूप नहुँदा बदर हुने । (प्रकरण नं. १२)
(१) विवादको लिखत २०३४।७।१४ मा रजिष्ट्रेशन भएकोमा त्यसको नक्कल ०३५।१।१८ मा सारी लिई वादीलाई सो लिखत भएको थाहा हुन आएको र ०३५।३।२० मा प्रस्तुत फिराद परेको देखिन्छ, लेनदेन व्यवहारको १० नं. मा उल्लेख भए बमोजिम रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंती…
(१) अभियुक्तले मार्ने नियतले नै छुरी हानेको हुँ भनी स्पष्ट रूपले बयान गरेको देखिन आएकाले छुरीले हानेमा सूदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले ज्यान सम्बन्धीको १४ नं. ले दश वर्ष कैद गर्ने गरेको इन्साफ मनासिव देखिएन । निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहि…
(१) मुचुल्कामा घाउमा किरा परेको भन्ने भनाई लेख हुँदा त्यस्तो सडेगलेको किरा परेको घाउ के कस्तो प्रकार के बाट भएको हो यकिन रूपले भन्न सकिँदैन । गर्मिको मौसम देखिन्छ, त्यस्तो अवस्थामा सडेगलेको र किरा समेत परेको लाशमा निलडाम र घाउ छुट्याउन सक्ने अवस्था नहुँदा उक्त…
(१) जग्गा खरीद गरी लिनुदिनु भएको र यस्तो लिखत वादीलाई सुनाउँदा बिक्री व्यवहार भएको कुरोलाई वादीले अस्वीकार नगर्नु भएकोले वादीको नाति, छोरा र प्रतिवादी सगोलमा बसेको भए सगोलको जग्गा आपसमा सुक्रीबिक्री हुनु पर्ने अवस्था पर्दैन । प्रतिवादी र वादीको नातीले बिक्री ग…
(१) बण्डापत्र मध्येको घर रू.१९९९।– मा ०२२।७।२५ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेको शारदादेवी मानन्धरनीलाई रू.१०,००१।– मा ०२९।७।१८ मा रजिष्ट्रेशन पास गरी घर भोगबन्धकीमा दिएकोमा वादी स्वयम साक्षी बसेको देखिन्छ । सो अनुसार खरीद बिक्री बन्धकी व्यवहार गरे भएको होइन…
(१) निवेदकले पेश गरेको हिसाव कितावलाई अमान्य घोषित नगरी अघिकै निर्णयमा लिएका आधारलाई पुनः आधार बनाई हचुवा किसिमले आय कायम गरी कर निर्धारण गरेको निर्णय बदर हुने । (प्रकरण नं. ७) (२) राजस्व न्यायाधीकरणबाट कर निर्धारण बदर भएपछि पुनः आय र कर निर्धारण गर्न सम्बन्धि…
(१) रिट निवेदकले नियमावलीमा तोकिए बमोजिमको विषयको परीक्षा नदिई नियमावलीमा उल्लेख नभएको व्यवसायिक विषयको परीक्षा दिनु भएकोले नियमावलीले तोकेबमोजिमको परीक्षा नदिई आफ्नो स्वेच्छाले परीक्षा दिई उक्त परीक्षाको परीक्षाफल पाउँ भनी गरेको जिकिर कानून अनुरूप नदेखिँदा अध…
(१) प्रहरीमा साविती बयान भएको तर अदालतमा इन्कारी भए तापनि मर्ने जोगेन्द्रको मृत्युको कारण सास थुनिनाले (Asphyxia) भएको देखिन्छ । जोडले घाँटी माडेको कारणबाट हुन सक्छ भनी लासजाँचको प्रतिवेदनमा उल्लेख भएबाट प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान पोष्टमार्टम रिप…
(१) स्वयम निवेदक प्रतिवादीले यो यस कारण परिवन्ध परी रिस थाम्न नसकी साधारण लठ्ठी, ढुंगा, हात, मुक्का हिर्काएको हो भन्ने कुरा देखिन आउँदैन । यस्तो स्थितिमा ज्यान सम्बन्धीको १४ नं. लाग्नु पर्ने भन्ने जिकिरसँग सहमत हुन सकिएन । चश्मदिद् बाबुरामले ढुंगाले मर्ने जोखे…
(१) भू.सु.अधिकारीले तत्कालिन भूमिसम्बन्धी ऐन, २०१४ को दफा १२ को उपदफा (६) को त्रुटिपूर्ण व्याख्या गर्दै ऐ.ऐनको दफा १३ को समेत गलत प्रयोग गरी “हालसम्म कायम भइरहेको” भन्ने वाक्यांश प्रयोग गर्दै जीवरत्न शाक्यलाई विवादको जग्गाको मोही कायम गर्ने गरेको निर्णय उत्प्र…
(१) मोहीको प्रमाणपत्र पाउँ भन्ने उजूरीमा निर्णय गर्न पाउने अधिकारीले सबूत प्रमाणको मुल्यांकन गरी आधार प्रमाण खुलाई न्यायिक मन प्रयोग गरी कानूनबमोजिम निर्णय गर्नु पर्ने सो बमोजिम निर्णय नगरी मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी पेश गरेको टिप्पणींलाई सदर गरेको…
(१) निर्णय अनुसारको दर्तावाला रिट निवेदकलाई बुझी निजको भनाईलाई समेत विचार गरी पुनः निर्णय गरी निज रिट निवेदकको दर्ता जग्गाको कित्ताकाट गरेको देखिन आएन । त्यसरी दर्तावाला रिट निवेदकलाई बुझ्दै नबुझी निजलाई आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी निज रिट निवेदकको दर्…
(१) लिखतको सम्बन्धमा जालसाज मुद्दा चली जिल्ला अदालत र अञ्चल अदालतबाट निर्णय भएको भन्ने निवेदकले मालपोत कार्यालय दाङमा दिएको निवेदनमै लेखिएको छ सो बमोजिम फैसला भए नभएको हेरी फैसला भएकोमा फैसला विपरीत हुने गरी लिखतको औचित्य तर्फ बोल्नु अधिकार क्षेत्रात्मक त्रुटि…
(१) परस्परमा निर्णय फरक पर्न गई तेरो मेरोको प्रश्न समावेश हुन आएको विवादमा निर्णय गर्ने अधिकार नगरपञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको देखिँदैन । त्यस प्रकारको विवादको प्रश्न समावेश भएमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि म…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को प्रक्रिया पुरा नगरी सोही ऐनको दफा २५ बमोजिमको मोही कायम गर्न नमिल्नेमा विपक्षीलाई मोही कायम गर्ने गरी गरेको भूमिसुधार शाखा सि.पा.को निर्णयमा उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को त्रुटिपूर्ण देखिँदा सो विपक्षी भूमिसुधार…
(१) पक्षहरूका बीच हक बेहक सम्बन्धी प्रश्न उठेमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो नसुनाई गरेको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा ४६ तथा दफा ४९(२) को त्रुटि देखिने । (प्रकरण नं. ११)