नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1516 · वि.सं. २०३८

नि.नं. 1516 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रिट निवेदकले नियमावलीमा तोकिए बमोजिमको विषयको परीक्षा नदिई नियमावलीमा उल्लेख नभएको व्यवसायिक विषयको परीक्षा दिनु भएकोले नियमावलीले तोकेबमोजिमको परीक्षा नदिई आफ्नो स्वेच्छाले परीक्षा दिई उक्त परीक्षाको परीक्षाफल पाउँ भनी गरेको जिकिर कानून अनुरूप नदेखिँदा अधिकार प्राप्त निकाय परीक्षा नियन्त्रण कार्यालयले निजको उपरोक्त नियमावली अनुरूप नदिएकोमा परीक्षालाई मान्यता नदिने गरेको कानून अनुरूप देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1516
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2038/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1516
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्