नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1518 · वि.सं. २०३८

नि.नं. 1518 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बण्डापत्र मध्येको घर रू.१९९९।– मा ०२२।७।२५ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेको शारदादेवी मानन्धरनीलाई रू.१०,००१।– मा ०२९।७।१८ मा रजिष्ट्रेशन पास गरी घर भोगबन्धकीमा दिएकोमा वादी स्वयम साक्षी बसेको देखिन्छ । सो अनुसार खरीद बिक्री बन्धकी व्यवहार गरे भएको होइन भनी वादीले भन्न सकेको छैन । अंशबण्डा नहुँदै अंश लाग्ने घर हकै टुटिने गरी व्यवहार मिलाउन बिक्री व्यवहार भए गरेको होला भन्ने सम्झन मिल्ने अवस्था देखिँदैन, व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रष्ट देखिन आएको हुनाले अंशबण्डा गरिरहन पर्ने अवस्था नहुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1518
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2038/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1518
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्