नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1512 · वि.सं. २०३८
नि.नं. 1512 — उत्प्रेषण वा उपयुक्त आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहीको प्रमाणपत्र पाउँ भन्ने उजूरीमा निर्णय गर्न पाउने अधिकारीले सबूत प्रमाणको मुल्यांकन गरी आधार प्रमाण खुलाई न्यायिक मन प्रयोग गरी कानूनबमोजिम निर्णय गर्नु पर्ने सो बमोजिम निर्णय नगरी मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी पेश गरेको टिप्पणींलाई सदर गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1512 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/09/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1512 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
