नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1519 · वि.सं. २०३८

नि.नं. 1519 — अंश लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा खरीद गरी लिनुदिनु भएको र यस्तो लिखत वादीलाई सुनाउँदा बिक्री व्यवहार भएको कुरोलाई वादीले अस्वीकार नगर्नु भएकोले वादीको नाति, छोरा र प्रतिवादी सगोलमा बसेको भए सगोलको जग्गा आपसमा सुक्रीबिक्री हुनु पर्ने अवस्था पर्दैन । प्रतिवादी र वादीको नातीले बिक्री गरेको लिखत व्यवहार प्रमाण र दर्ता भोगबाट समेत वादी प्रतिवादीको बीच बण्डा भइसकेको लिखत बदर भई बण्डा हुने ठहराएको बदर हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1519
मुद्दाको विषयअंश लिखत बदर
निर्णय वर्ष / मिति2038/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1519
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्